१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नेमकिपा अध्यक्ष विजुक्छें पत्नीको अन्त्येष्टि आज

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँकी जीवन संगिनी दिवंगत शोभा प्रधानको अन्त्येष्टि आज शुक्रबार दिउँंसो हुने भएको छ।

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए। कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि घटना सार्वजनिक भएको हो।

घिमिरे विश्व नेत्रहीन क्रिकेटको कोषाध्यक्ष

नेपालका पवन घिमिरे विश्व नेत्रहीन क्रिकेट परिषद्को कोषाध्यक्षमा निर्वाचित भएका छन्। काठमाडौंमै भएको दुईदिने साधारणसभा र अधिवेशनबाट पवन कोषाध्यक्षमा निर्वाचित भएका हुन्।

कांग्रेस जिल्ला कोषाध्यक्षको सम्मेलन चैतमा

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन चैत ७ र ८ गते नुवाकोटमा हुने भएको छ । ‘हामी बदलिन्छौं, कांग्रेस बदल्छौं’ भन्ने मूल नाराका साथ आयोजना गरिने सम्मेलनले कांग्रेसलाई नवजीवन प्रदान गर्न महत्वपूर्ण योगदान दिने आयोजकले बताएका छन् ।

काँग्रेस जिल्ला कोषाध्यक्षको सम्मेलन नुवाकोटमा हुने

नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ७ र ८ गते नुवाकोटमा हुने भएको छ। काँग्रेस जिल्ला कोषाध्यक्षले शुक्रबार पत्रकार सम्मेलन गरी स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटमा गर्न लागेको जानकारी दिइएको हो।

सोम सापकोटाद्वारा उपकोषाध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तरार्ष्ट्रिय सम्मेलनमा डेनमार्कका सोम सापकोटा उपाध्यक्षको उम्मेदवार हुने भएका छन्। काठमाडौंमा एक कार्यक्रम गरी उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

एनआरएनए कोषाध्यक्षमा निरन्तरता दिने हिक्मत थापाको घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष हिक्मत थापाले आगामी अक्टोवरको दोस्रो साता हुने विश्वसम्मेलनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन्।

कांग्रेस जिल्ला कोषाध्यक्षहरुको निष्कर्ष: गतिरोध कांग्रेसकै पहलमा अन्त्य गर्नु पर्छ

नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको प्रमथ राष्ट्रिय भेलाले कांग्रेसको नेतृत्वमा तराई मधेस लगायत देशका विभिन्न भागमा देखिएको गतिरोध समाधान गर्नु पर्ने निष्कर्ष निकालेको छ।

कांग्रेस कोषाध्यक्ष सम्मेलनको तयारी

नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। पुस ८ देखि दुई दिनसम्म चल्ने सम्मेलनमा स्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्