२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पशुपतिमा दाउरा कमी हुन नदिनूः मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन्।

वन्यजन्तु संरक्षणमा सबै जुटौँ : मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन्यजन्तु संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।

गैंडा गणनामा घाइतेको उपचारमा कुनै कसर नराख्न मन्त्री आलेको निर्देशन

मन्त्री आलेले आज राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख डा. दीपककुमार खराललाई भेटगरी घाइते भएका कर्मचारीको उपचारमा कुनै पनि समस्या आउन नदिनका लागि पहल चाल्न निर्देशन दिएका हुन्।

‘रुखले कार्बनडाइअक्साइड दिन्छ’ भन्ने अभिव्यक्ति भाइरल भएपछि वनमन्त्रीले लिखित भाषण गर्दै

‘हामीले रुखलाई अक्सिजन र रुखले हामीलाई कार्बनडाइअक्साइड दिन्छ’ भन्ने अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि वन तथा वातावरणमन्त्री प्रेम आलेले लिखित भाषण गर्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्