१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्री ओली र युएनका उपमहासचिवबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घ (युएन) का उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गरेका छन्।

समृद्धिका लागि चीनकाे सहयाेग अावश्यक : प्रधानमन्त्री अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिल गर्न लक्ष्यमा सघाउन मित्र राष्ट्र चीनलार्इ अाग्रह गरेका छन्।

चिनियाँ कम्पनीद्वारा ‘प्रधानमन्त्री अन्तर्राष्ट्रिय फास्ट ट्रयाक’को हवाई सर्वे

कर्णाली प्रदेशको समृद्धिसँग जोडिएको जमुनाह–हिल्सा सडकको चिनियाँ सिआरसी रेलवे कम्पनीले सर्वे सुरु गरेको छ। भारतसँग सीमा जोडिएको जमुनाहदेखि हिल्सासम्मको ५३० किलोमिटर सडक निर्माणका लागि चिनियाँ कम्पनीले सर्वे सुरु गरेको हो।

प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

नेपाल विद्यार्थी संघले आफ्ना कार्यकर्ता कृष्ण ढकालको रिहाईको माग गर्दै राजधानीलगायत विभिन्न स्थानमा विरोध प्रद्धर्शन गरेको छ। विद्युतीय अपराधअन्तरगत पक्राउ गरिएका ढकालको रिहाइको माग गर्दै राजधानीको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ।

प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा राजन भट्टराई नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश मामिला सल्लाहकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजन भट्टराई नियुक्त भएका छन्।

सरकारको अबको ध्यान विकास निर्माण तर्फ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नयाँ संविधान निर्माण पछि राज्य सञ्चालननका लागि चाहिने कानुन निर्माणलाई प्राथमिकता दिनुपर्दा जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेजस्तो देखिएपनि यर्थाथमा त्यस्तो नभएको बताएका छन्।

फाल्गुनन्दको अभियान आज पर्यन्त स्मरणीय : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि सुरु गरेको अभियान आज पर्यन्त स्मरणीय रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले लगाए भाइटीका

प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएका छन्। उनले सरकारी निवास बालुवाटारमै जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट ११ बजेर ५५ मिनेटको शुभ साइतमै भाइटीका लाएका हुन्।

सरकारको राष्ट्रिय अभिभारा आर्थिक समृद्धि हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, सङ्कल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताएका छन्।

प्रधानमन्त्री अाेलीद्वारा भुटानी समकक्षीलार्इ शुभकामना व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी प्रधानमन्त्रीलार्इ सफल कार्यकालकाे शुभकामना व्यक्त गरेका छन्।

इथियोपियाका पूर्वप्रधानमन्त्री पोखरामा

इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेका छन्। प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले आइतबार लेखनाथको महत्वपूर्ण पर्यटकीय क्षेत्र लेखनाथको भ्रमण गरेका हुन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य बुझ्न दाहाल अस्पतालमा

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल  प्रधानमन्त्री केपी ओलीको स्वास्थस्थितिबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठद्वारा शुक्रबार बिहान जारी विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्