८ वैशाख २०८१ शनिबार

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनाः १३ को मृत्यु, ५० घाइते

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा बढी घाइते भएका छन्।

काम गर्न चेन्नइ जादै गरेका युवक बाकसमा फर्किए

पर्साको छिपहरमाई गाउँपालीका ५ भिस्वाका अमरजित पासवानको भारतको उडीसा प्रदेशमा भएको रेल दुर्घटनामा मृत्यु भयो।

ओडिशा रेल दुर्घटनाः मृतक परिवारलाई जनही १० लाख दिने घोषणा (अपडेट)

भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने घोषणा भारत सरकारले गरेको छ।

ताइवान रेल दुर्घटनाबाट देशभर शोक, एक दशकयताकै भयानक दुर्घटना

ताइवानको इतिहासमै शुक्रबारको सर्वाधिक भयानक रेल दुर्घटनाबाट कम्तीमा ५० जनाको मृत्यु भएपछि देशभर शनिबार शोक मनाइएको छ। मृतकहरुको सम्झनामा देशभर शनिबार राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

ताइवान रेल दुर्घटना: ५० जनाको मृत्यु

ताइवानमा सुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन्। उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन्।

ताइवानको पूर्वी क्षेत्रमा रेल दुर्घटना, ३६ यात्रीको मृत्यु

ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा केही दर्जन यात्रीको मृत्यु भएको छ। ताइवानमा सुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्