८ वैशाख २०८१ शनिबार

कंगोमा विद्रोहीद्वारा गरिएको आक्रमणमा परी २९ जना गाउँलेको मृत्यु

उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ। युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो।

भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्वारा आत्मसमर्पण

भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरूले सरकारसमक्ष आत्मसमर्पण गरेका छन्।  भारतीय यी माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन्।

सिरियाली विद्रोहीद्वारा आत्मसमर्पण

सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन्।

यमनमा विद्रोहीद्वारा सरकारी भवन कब्जा

यमनको बन्दरगाह सहर एडेनमा दक्षिणी यमनका पृथकतावादीहरूले एडेन सहरका सरकारी भवनहरू पनि कब्जा गरेको पछिल्लो समाचार प्राप्त भएको छ।

साउदी अरेवियालाई लक्षित गर्दै विद्रोहीद्वारा क्षेप्यास्त्र प्रहार

यमनको विद्रोही समूह हुथीले साउदी अरेवियालाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको छ । विद्रोही समूहले बुर्कान टु नामक क्षेप्यास्त्र रियादको राजदरबारलाई लक्षित गरी प्रहार गरेको थियो । साउदी राजदरबारमा बैठकमा रहेका उच्च पदस्थ नेताहरूलाई लक्षित गरी उक्त क्षेप्यास्त्र प्रहार गरिएको साउदी सेनाले बताएको छ ।

सिरियाली विद्रोहीद्वारा थप आक्रमण गर्न अमेरिकालाई आग्रह

अमेरिकाले शुक्रबार सिरियामाथि गरेको मिसाइल आक्रमणको सिरियाली विद्रोहीले स्वागत गरेका छन् । उक्त आक्रमण पर्याप्त नभएको र अझै आक्रमण गर्नका लागि उनीहरुले आह्वान गरेका छन् ।

जेनेभा सम्झौताको सिरियाली विद्रोहीद्वारा स्वागत

बेरुत– सिरियामा विद्रोह गरिरहेका छाता सङ्गठनले युद्धविराम गराउन रसिया र अमेरिकाबीच भएको सम्झौताको स्वागत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्