साढे १६ अर्बको सुन आयात
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि भए पनि नेपालमा खपतमा खासै कमी आएको छैन।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि भए पनि नेपालमा खपतमा खासै कमी आएको छैन।
चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ।
नेपाल राष्ट्र बैंकले सुनको आयात कोटा बढाएको छ। दैनिक १० किलो सुन आयातको अनुमति बढाएर बढाएर २० किलो पुर्याउने निर्णय गरेको राष्ट्र बैंकले जनाएको छ।