१० मंसिर २०८१ सोमबार
image/svg+xml

वीपीका चिकित्सकहरुको आन्दोलनमा कर्मचारी र नर्स पनि मिसिए

अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएपछि एक चिकित्सकलाई उपकूलपति डा.ज्ञानेन्द्र गिरीले स्पष्टीकरण सोधेको विरोधमा चार दिनदेखि फ्याकल्टी तथा विद्यार्थीहरु आन्दोलित छन्।

‘कम्युनिस्ट आन्दोलन ध्वस्त पार्दै ओली’

एमाले माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न र ध्वस्त बनाउन लागेको निष्कर्ष निकालेको छ। अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेपछि मंगलबार बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्