२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

त्रिकोणात्मक ट्वान्टी–२० शृंखला नेपाललाई उपाधि

शृंखलामा उत्कृष्ट ब्याटिङ प्रदर्शनलाई फाइनलसम्म निरन्तरता दिएको नेपालले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेदरल्यान्डमाथि १ सय ४२ रनको विशाल अन्तरको जित निकाल्दै सन् २०१० पछि पहिलोपटक घरेलु भूमिमा उपाधि उचाल्यो।

भलिबल च्याम्पियसिप: न्यु डायमन्ड र हेल्प नेपाललाई उपाधि

पाँचौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि उचाल्दा महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्टस क्लबले जितेको छ।

त्रिदेशीय कप: नेपाललाई उपाधि

गत साताबाट सुरु भएको प्रतियोगितामा बंगलादेशसँगै आयोजक नेपाललाई उपाधिको प्रमुख दाबेदार मानिएको थियो। बंगलादेशले प्रतियोगितामा सुखद सुरुआत गर्ने क्रममा कीर्गिस्तानको युवा टोलीमाथि १–० को जित हात पार्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्