२४ वैशाख २०८१ सोमबार
image/svg+xml

नेपाल-म्यानमार द्विपक्षीय परामर्श संयन्त्रको बैठक म्यानमारमा बस्ने

नेपाल र म्यानमार बीचको परराष्ट्र मन्त्रालयबिच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यानमारमा हुने भएको छ।

म्यानमारमा भीषण वर्षापछिको बाढीः ४५ हजार बढी मानिस बिस्थापित

म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरु बिस्थापित भएका छन् ।

सैनिकबाट मारिएकी उनी

म्यानमारमा फेब्रुअरीमा सैनिक शासन लागु भएपछि सैनिक तथा प्रहरीले ५ सय ५० जनाको हत्या गरिसकेको छ। जसमा कम्तीमा ४० जना १८ वर्षमुनिका बालबालिका छन्। बालबालिकामध्ये केही विरोध प्रदर्शनमा सहभागी थिए भने अधिकांश रमिते।

म्यानमारमा सेनाको महाआतंक

सेनाले जे/जस्तो बर्बरता देखाएपनि यसपटक म्यानमारी जनताले लोकतन्त्र पुनस्र्थापनाको आफ्नो अभियान नछाड्ने भएका छन्।यो अवस्थामा सेनाले शासनसत्ता निर्वाचित जनप्रतिनिधिलाई सुम्पिनको विकल्प छैन।रक्तपात र नरसंहार गरेर मात्रै लामो समयसम्म सैन्य शासन टिक्न सक्दैन भन्ने कुरालाई म्यानमारको सेनाले बेलैमा बुझ्नु बुद्धिमत्तापूर्ण हुनेछ।

म्यानमारमा सेनाको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डालयमा सेनाको गोली लागेर सात वर्षीय बालिकाको मृत्यु भएको छ। ती बालिका घरमै रहँदा गोली हानिएको परिवारले जनाएका छन्।

६२ रोहिन्जा शरणार्थी म्यानमारमा

म्यानमारले बंगलादेशमा शरणार्थीका रूपमा पुगेका ६२ रोहिन्जा शरणार्थीलाई रखाइन राज्यस्थित ङखुया स्वागत शिविरमा स्वागत गरेको छ।

उत्तर कोरियाको मिसाइल म्यानमारमा ?

आणविक हतियारको विकासले विश्वमै चर्चामा रहेको उत्तर कोरियाले म्यानमारमा ब्यालेस्टिक मिसाइल पठाएको दाबी गरिएको छ।

म्यानमारमा सांसद पक्राउ

म्यानमारको प्रहरीले एक जना प्रसिद्ध राखिने बोद्धमार्गी सांसदलाई बिहीबार पक्राउ गरेको छ । जातीय द्वन्द्व फैलाउन गैर–जिम्मेवार तरिकाले भूमिका खेलेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको राज्य सञ्चालित सञ्चार संस्थाले जनाएको छ ।उनले मानवीय क्षति हुनेगरी घटनाहरू भइरहेका राज्यमा हिंसा फैलाउन भित्रभित्र काम गरिरहेको बताइएको छ।

म्यानमारमा लागु पदार्थ व्यवसायीहरू पक्राउ

अवैध लागु पदार्थको बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको एक ठूलो समूहका थप सात जना आरोपित कसूरदारहरु राजधानी याङ्गुनमा पक्राउ परेका म्यानमारको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

म्यानमारमा विदेशीले लगानी गर्न नपाउने क्षेत्र तोकियो

म्यानमार सरकारले यहाँको केही क्षेत्रको वैदेशिक लगानीमा प्रतिबन्ध लगाएको समाचार छ। यहाँको म्यानमार लगानी बोर्डले वैदेशिक लगानी गर्न नमिल्ने केही क्षेत्रको घोषणा गरेको हो।

म्यानमारमा जन्ती सवार डुंगा दुर्घटना, २० को मृत्यु, ४० को उद्धार

पश्चिमी म्यानमारमा ८० जना जन्ती सवार डुङ्गा दुर्घटनामा हुदाँ २० जनाको मृत्यु भएको छ भने ४० जनालाई जीवितै उद्दार गरिएको छ । उक्त डुंङ्गा अर्र्काे सामान बोकेको डुंङ्गासँग टक्कर खादाँ दुर्घटनामा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्