coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपालको यात्रा लिग चरणमै सीमित

बंगलादेशसँग १–१ को बराबरी तथा माल्दिभ्समाथि साबिक विजेता भारतले १–० को जित निकालेसँगै नेपालको साफ यु २० च्याम्पियनसिपको यात्रा लिगचरणमा सीमित भएको छ।

राउन्ड रोबिनमा नेपाल अपराजित

लिगको आफ्नो अन्तिम खेलमा नेपालले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जितसहित अपराजित टोली रहँदै फाइनलमा स्थान बनायो। सोमबार नै उज्बेकिस्तानले पनि श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै नेपालसँग उपाधि भिडन्त पक्का गरेको हो।

बंगलादेशमा पनि भेटियो ओमिक्रोन, क्रिकेट खेलाडीमा पुष्टि

यहाँका स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार सो कुराका जानकारी दिए। उनले दुई जनामा यो सङ्क्रमण पाइएको जानकारी दिए।

बंगलादेशमा मोदीको भ्रमणको विरोध, हिंसात्मक प्रदर्शनमा ५ जनाको मृत्यु

भारतीय सञ्चारमाध्यमका अनुसार एक पुलिसकर्मीले चार जना घाइतेलाई अस्पताल लगिएको पुष्टि गरे पछि उनीहरूको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। यसभन्दा पहिले शुक्रबार प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा शुक्रवारको प्रार्थना पछि राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्रमा विरोध प्रदर्शन भएको थियो।

बंगलादेशमा निर्यातको ठूलो सम्भावना

बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल यतिबेला देशको व्यापार घाटा कम गर्ने उपायको खोजीमा छन् । व्यापारीसँग छलफल गरेर नेपाली उत्पादनको निर्यात बढाउन सके देशको व्यापार घाटा कम हुन्थ्यो भन्नेमा उनी छन् । पेसाले चिकित्सक भुसाल यतिबेला मुलुककै बिरामी अर्थतन्त्रको उपचारका लागि क्रियाशील रहेको बताउँछन्।

नेपाली किशोरीहरु बंगलादेशमा

महिला साफ यु–१५ च्याम्पियनसिप खेल्न नेपाली टोली शुक्रबार बंगलादेश पुगेको छ । गंगा गुरुङको प्रशिक्षणमा रहेको नेपालले आइतबार आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि नेपालले मंगलबार भारत र बिहीबार भुटानसँग खेल्नेछ ।

बंगलादेशमा पहिरोमा परी मर्नेको संख्या १४७ पुग्यो

बंगलादेशको दक्षिणपुर्वी क्षेत्रमा अत्याधिक वर्षाका कारण गएको पहिरोमा परी मृत्यु हुनेहरूको संख्या १४७ पुगेको छ । मृत्यु हुनेहरूमा ५ सैनिकहरू रहेका छन्।

बंगलादेशमा १० हिन्दू मन्दिर तोडफोड, २० घरमा आगजनी

बंगलादेशमा सोमबार राती हिन्दु मन्दिर तथा हिन्दु धर्मालम्बीका घरमा आक्रमण भएको छ। समाजिक संजाल फेसबुकमा इस्लमविरोधी पोस्ट गरेको भन्दै आक्रोशित भिडले हिन्दु मन्दिर तथा हिन्दु धर्मालम्बिहरुको घरलाई लक्षित गर्दै आगजनी तथा तोडफोड गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

बंगलादेशमाथि इङल्याण्डको रोमाञ्चक जित

इङल्याण्डले पहिलो टेस्टमा आयोजक बंगलादेशमाथि २२ रनको रोमाञ्चक जित हात पारेको छ। पहिलो टेस्टको पाँचौ तथा अन्तिम दिन बंगलादेश जितका लागि ३३ रनको लक्ष्यसहित मैदानमा उत्रिएको थियो।

बंगलादेशमा इदको प्राथनाबीच गोली चल्यो, तीन जनाको मृत्यु, १४ जना घाइते

बंगलादेशमा बन्दुकधारीले इदको प्राथना चलिरहँदा गोली चलाएपछि तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

बंगलादेशमा हिन्दू पुजारीको हत्या

ढाका— बंगलादेशमा एक हिन्दू पूजारीको घाँटी रेटेर हत्या गरिएको छ। बिहान पूजाको तयारीमा रहेका श्यामानन्द दासलाई मोटरसाइकलमा आएका तीन व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्