८ वैशाख २०८१ शनिबार

गाजा युद्धविरामबारे इजराइल र हमासबीचको वार्ता अनिश्चित

गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजराइल र हमासबीचको वार्ता रोकिएको मध्यस्तकर्ता कतारले बताएको छ।

दोस्रो युद्धविराम हुँदा विपिन रिहा हुने विश्वास छः मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्।

भाइटीकामा उनेको मखमली माला नओइलिँदै विपीन घर फर्किदियोस्...

‘एकएक पल रिहाइको आशाले गुज्रिरहेको छ,’ उनले भने, ‘रिहाइको आशामा सबैका आँखाबाट आँसु बगिरहेको छ।’

आजबाट लागू हुने भनिएको इजराइल–हमास युद्धविराममा ढिलाई, बन्धक रिहा भोलि मात्रै

इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ।

पूर्व प्रहरीले गरे रेशम चौधरीको रिहाइको विरोध

सरकारले गणतन्त्र दिवसका अवसरमा कैद सजाय भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहाइ गरेकोमा नेपाल पूर्व प्रहरी संगठनले विरोध जनाएको छ।

बहराइनमा जेल परेका श्रीमान् रिहाइको याचना गर्दै पवित्रा

वैदेशिक रोजगारीको क्रममा जेल परेका आफ्ना श्रीमान् कृष्णकुमार राईको उद्धारका लागि पवित्रा राईले वैदेशिक रोजगार बोर्डमा बुधबार निवेदन दिएकी छिन्।

अन्तर्राष्ट्रिय राजनीतिमा चीन र अमेरिका

चीनसँगको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पश्चिमा शक्तिमा मतभेद देखिएको छ। यसो हुनुको कारण सोभियत संघभन्दा फरक चीनको नीति फराकिलो र वस्तुगत हुनु पनि हो।

सहज छैन विप्लव कार्यकर्ताको रिहाइ

विप्लव समूहका कतिपय कार्यकर्ता जघन्य अपराधमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। तिनलाई छाड्न त्यति सहज छैन। राजनीतिक सम्झौताका आडमा गम्भीर अपराधमा संलग्न व्यक्तिलाई छाड्नु गैरन्यायिक देखिन्छ।

‘सरकारको जोडघटाउसँग रेशम चौधरीलाई नजोडौं’

जनता समाजवादी पार्टी (जसपा) ले पछिल्लो समय टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीको रिहाइलाई मुख्य राजनीतिक मुद्दा बनाइरहेको छ। यहीबेला थरूहट÷थारूवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले सरकारको जोडघटाउसँग रेशम चौधरीको मुद्दाको कुनै सरोकार नहुने स्पष्ट पारेको छ।

रेशम चौधरीलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने जनजाति महासंघको चेतावनी

नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ।

पत्रकार गिरीलाई विनासर्त रिहाइ गर्न माग

पोखराका ताण्डव साप्ताहिक प्रधानसम्पादक अर्जुन गिरीलाई प्रहरीले साइबर अपराधमा पक्राउ गरी अनुसन्धान सुरु गरेकोमा नेपाल पत्रकार महासंघलगायतका विभिन्न संघसंस्थाले आपत्ति जनाएका छन् ।

ढुंगेलको रिहाइविरुद्ध नेविसंघ आन्दोलनमा

माओवादी नेता वालकृष्ण ढुंगेललाई सरकारले रिहाई गरेपछि नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ। ढुंगेलको रिहाइको विरुद्धमा नेविसंघे मंगलबार दिउसो २ बजे शंकरदेव क्याम्पस अगाडि प्रदर्शन गर्ने नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए।

क्याटलोनियाली नेताद्वारा रिहाइकाे माग

क्याटलोनियाको स्वतन्त्रताको पक्षमा केन्द्रसरकारसँग छुट्टिएको घोषणा गरेका नेतामध्ये तीन नेताले बिहीबार अदालतमा आफ्नो रिहाईकाे माग गरेका छन् ।

क्याटलन नेताको रिहाइको माग गर्दै प्रदर्शन

क्याटालोनियाको स्वतन्त्रताका पक्षधर नेताहरूलाई स्पेन सरकारले थुनामा राखेपछि उनीहरुको रिहाईको मागगर्दै दशौँ हजार क्याटालोनियालीले प्रदर्शन गरेका छन्।

माओवादी केन्द्रद्वारा ढुंगेलको रिहाइ माग

नेकपा(माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्