आज पाँच हजार ८०० रुपैयाँले घट्यो सुन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहीबार) को तुलनामा आज सुन र चाँदीको मूल्यमा थपघट भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहीबार) को तुलनामा आज सुन र चाँदीको मूल्यमा थपघट भएको छ।
कैलालीका ११ सामुदायिक वनमा वन कर्मचारी, माफिया र प्रदेश सरकारको मन्त्रालयका कर्मचारीसमेतको मिलेमतोमा अर्बौं रकमबराबरका साल र खयरका रूख कटान भएका छन्।
कार्कीले आफूले शिक्षामन्त्री तथा प्रधानमन्त्रीको सचिवालयको समेत ध्यानाकर्षण गराइसकेको उल्लेख गर्दै आन्दोलन चर्किएपछि मात्र माग सम्बोधन गर्ने पुरानो प्रवृत्ति दोहोरिन नहुने बताइन्।
झापाको कमल गाउँपालिका-५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ।
सरकारका अनुसार उक्त लगानीले देशको दीर्घकालीन पनडुब्बी निर्माण, सञ्चालन, मर्मत तथा व्यवस्थापनका लागि आवश्यक स्वदेशी क्षमता विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
महानायक राजेश हमालले सडक व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन आम नागरिकको मानसिकता बदल्नु अपरिहार्य रहेको बताएका छन्।
स्वदेशमा उत्पादन हुने वस्तु पनि विदेशबाट आयात हुँदा मुलुकको व्यापार घाटा उच्च भएको छ।
गुडिरहेको सवारीसाधनमा सुरक्षाको बेवास्ता गर्दै यात्रा गरेको भन्दै सामाजिक सञ्जालमा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई मेन्सन गर्दै उनीमाथि तत्काल कारबाही गर्न माग गरिएको छ।
हाम्रो अगाडिको यात्रा अब पहाडका घुम्तीहरू पार गर्नुमा मात्र सीमित रहेन, कोशी प्रदेशमा नेपाली साहित्यको वर्तमान अवस्था, चुनौती र सम्भावनामाथि केन्द्रित रहेर एउटा जीवन्त विमर्श बन्यो।
प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफलको कार्यक्रम रहेको छ।
उनी पुर्पक्षका लागि जिल्ला कारागार म्याग्दीमा रहेका बेला तत्कालीन सशस्त्र जनयुद्धको समय विक्रम संवत् २०६० साल चैत्र ७ गते म्याग्दी आक्रमणका क्रममा कारागारबाट फरार भएका थिए।
स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बिमा दाबीबापत रु. २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको जनाएको छ।
नेपालको लोकतान्त्रिक इतिहासलाई कुनै पनि कोणबाट हेर्दा एउटा सत्य स्पष्ट देखिन्छ– नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल होइन, लोकतान्त्रिक आन्दोलनको जीवित इतिहास हो।
इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ। यो तीन लाख हेक्टरभन्दा बढी क्षेत्रमा भएको रोपाइँ हो।