३० आश्विन २०८३ शुक्रबार
image/svg+xml

काठमाडौंमा बाइक एम्बुलेन्स सेवा सुरु, साँघुरा गल्लीमा छिटो उद्धार गरिने

काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवा र आपत्कालीन उद्धारलाई प्रभावकारी बनाउन बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक संसद्‌मा पेस गर्न सरकारको स्वीकृति

शुक्रबार बसेकोमन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गरेको बताए ।

व्यक्तिको कमजोरीको भारी पार्टीले बोक्दैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका कुनै पनि नेताको व्यक्तिगत आचरण र कमजोरीको जिम्मेवारी सिंगो पार्टीले लिन नहुने बताएका छन्।

अन्तरदेशीय विद्युत् व्यापारमा निजी क्षेत्रलाई पनि अवसर, आशयपत्र जारी गर्ने मन्त्री श्रेष्ठको निर्णय

लामो समयदेखि अन्तरदेशीय विद्युत् व्यापारमा प्रत्यक्ष सहभागी हुन पाउनुपर्ने माग गर्दै आएको निजी क्षेत्रका लागि यो निर्णयलाई ऊर्जा क्षेत्रको नीतिगत सुधारतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

निर्वाचित हुन सकिनँ, तर युवाको आवाज बुलन्द गर्ने मेरो संकल्प कमजोर भएको छैन : थापा

नेपाली कांग्रेसको ३५ वर्षमुनिको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सौगात थापाले आफूलाई मत दिने महाधिवेशन प्रतिनिधि र समर्थन गर्ने सबैलाई आभार व्यक्त गरेका छन्।

भूलवश ९.९ म्याग्निच्युडको भूकम्पको चेतावनी जारी भएपछि...

चेतावनीसँगै सार्वजनिक सूचना प्रणाली र मोबाइल फोनमा अलार्म बजेको थियो। एजेन्सीले दिउँसो १२:४८ बजे चेतावनी फिर्ता लिएको थियो। घटनामा सुनामीको चेतावनी जारी गरिएको थिएन।

दोलखामा कांग्रेस सहमहामन्त्रीमा निर्वाचित शिवाकोटीलाई सर्वदलीय स्वागत

नेकपा एमाले दोलखाले आयोजना गरेको चियापान कार्यक्रममा शिवाकोटीलाई एमाले नेता पार्वत गुरुङ, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं सांसद जगदीश खरेललगायत विभिन्न दलका नेताहरूले खादा लगाएर बधाई तथा सम्मान व्यक्त गरे।

मतदाता सूची विवादमा दिल्लीका पार्क बन्द

भारतमा मतदाता सूची संशोधनका क्रममा लाखौँ मतदाताको नाम हटाइएको भन्दै निर्वाचन प्रमुखलाई पदबाट हटाउन मागसहित प्रदर्शनको तयारी भएपछि अधिकारीहरूले शुक्रबार नयाँदिल्लीको सेन्ट्रल पार्क बन्द गरेका छन्।

कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथ शनिबार

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथ ग्रहण कार्यक्रम शनिबार हुने भएको छ।

प्रहरीलाई नागरिकमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री यादव

एकहत्तरौँँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले बदलिँदो अपराधको स्वरूपअनुसार प्रहरीको कार्यशैली पनि समयानुकूल र नागरिकमैत्री हुनुपर्ने बताए।

कार्यकर्तालाई रिमाको ‘होमवर्क’ : ढुंगा, माटो, रुख जोलाई पनि रास्वपामा आउन मन छ, एक-एक जना तयार गर्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं नेतृ रिमा विश्वकर्माले कार्यकर्तालाई नयाँ सदस्य पार्टी प्रवेश गराउने ‘होमवर्क’ दिएकी छन्।

ओलीको 'बालकोट' पेजमा बालेनको तस्बिर, २० मिनेटपछि हटाइयो

ओलीको सचिवालयले सञ्चालन गर्ने उक्त फेसबुक पेजमा सामान्यतया अध्यक्ष ओलीका कार्यक्रममा सहभागिता, भेटघाट तथा पार्टीका गतिविधिसम्बन्धी तस्बिर र सामग्री पोस्ट गरिँदै आएको छ।

कोलम्बियाली गुरिल्ला समूहका चार नेता इक्वेडरबाट पक्राउ

इक्वेडरले बिहीबार सीमा क्षेत्रमा लागूऔषध तस्करीविरोधी अभियानका क्रममा प्रहरीले कोलम्बियाको विघटित फार्क गुरिल्ला समूहको विद्रोही गुटका चार नेतालाई पक्राउ गरेको बताएको छ।

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई

क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष ललितपुर निवासी स्वजन रघुवंशीले नेपाली नृत्य विद्यामा विद्यावारिधि हासिल गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्