१० मंसिर २०८१ सोमबार
image/svg+xml

योजनामा चरम लापरबाही

निर्माण ब्यबसायी र सरोकारवाला कार्यालयको चरम लापरबाहिका कारण रोल्पाका धेरै योजनाहरु लामो समयदेखि अलपत्र रहेका छन्। अहिले पनि सहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पाको जिम्मामा रहेका निमार्णाधिन आधा दर्जन भबनको निर्माण पुरा हुन सकेको छैन।

रोल्पामा ६७ जना एचआइभी संक्रमित

रोल्पामा एचआइभी संक्रमितको सङ्ख्या ६७ पुगेको छ। यस क्षेत्रमा कार्यरत रोल्पा प्लस संस्थाका अनुसार संक्रमितमध्ये पुरुष र महिलाको सङ्ख्या बराबर छ।

प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय

रोल्पाका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग हुन थालेको हो।

दसैं आयो तर खुलेन सडक

‘दसैं आयो तर घर जाने बाटो छैन्। सडकमा घर भन्दा ठुला ढुङ्गा छन्। वर्षा सकिएको एक महिना बढि भयो तर पनि समयमा खुलाउने प्रयास कतैबाट पनि भएन,’ सदरमुकाममा पढ्ने रोल्पा थवाङका रबिन रोका मगरले पैदल घर जानुपर्ने पीडा पोखे। ‘बाटो खनेर के गर्नु ४ महिना भयो गाडी चल्न सक्दैनन्।

रोल्पामा र्‍याफ्टिङ सुरु

सुनिल स्मृति गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागी भन्दै सार्वजनिक निजी साझेदारीमा लुङ्ग्री, माडि खोलामा र्‍याफ्टिङ सुरु गरेको छ।

१४ बर्षीय बालिका बाबुबाटै बलात्कृत

रोल्पा नगरपालिकामा १४ वर्षीय एक बालिका आफ्नै बुवाबाट बलात्कृत भएको घटना बाहिर आएको छ। पीडितका अनुसार उनी आफ्नै बुवाबाट पटक पटक यौन शोषणमा परेकी थिइन। गत भदौमा आफ्नै बुवाले दुर्व्यवहार गर्न सुरु गरेपछि बालिका भागेर दाङ आफन्तकोमा गएकी थिइन।

सुनसान लिवाङ

हिजो १० वर्ष सशस्त्र युद्ध गर्दा तत्कालीन माओवादीले राजधानीको सपना देखाएको रोल्पा र रोल्पाली आज तिनै नेतृत्वको कार्यशैली प्रति अचम्मीत छन्। ‘आदरणीय जनसमुदाय, यो हाम्रो आधार किल्ला, आधार ईलाका हो। अब नयाँ नेपालको राजधानी रोल्पा हुनेछ।

रोल्पा शैक्षिक मेलामा दंग विद्यार्थी

‘यो बारहरुको नाम हो। यो नेपालको नक्सा। यो भने फर्सि, अनि यताको चाहि तोरीको बुटा हो।’ रोल्पा नगरपालिकाले आयोजना गरेको शैक्षिक मेलामा सामाग्री देखाउदै जलजला प्राविका मैमला बिकले भनिन्। ‘रमाईलो भयो। आफुले बनाएका सामाग्री देखाईयो, अरुले बनाएको पनि हेर्न पाईयो।’

बिप्लव समूहको रोल्पा बन्द : वडा कार्यालयहरुमा तालाबन्दी

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार रोल्पा बन्दको आह्वान गरेको छ। बन्दका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ।

रोल्पाका जनप्रतिनिधि भन्छन् : हामी असुरक्षित छौं

‘कि तपाईंहरूले केही गर्नुस्, नत्र हामीलाई जिम्मा दिनुस्। त्यस्तालाई ठीक पार्न हामीले पनि जानेका छाैं। हामीसँग ताकत नभएको हो र! तर भोलि हामीलाई मुद्दा लगाउन पाउनु हुन्न ।’

बुबा खोज्दै स्मारकमा

रोल्पा सदरमुकाम लिवाङमा भर्खरै बनाइएको ‘शान्ति स्मारक’मा बुधबार संविधान दिवसको अवसर पारेर आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा आएका एक युवाले द्धन्द्धका क्रममा मारिएका आफ्नो बुबाको नाम आउने गरी फोटो खिचाउँदै थिए।

दुर्गमका विद्यालय, असहजतामा विद्यार्थी

रोल्पाका विद्यार्थीहरू आज पनि विद्यालय टाढा भएपछिको सास्ति भोग्दै छन्। दुर्गम पहाडी भु–भाग रहेको यहाँ लामो अनि उकाली ओराली बाटो पार गर्दै समयमै विद्यालय हातामा प्रवेश गर्नुपर्ने बाध्यता छ।

जब मैदानमा उत्रियाे उर्जामन्त्रीकाे जाेडी (फाेटाे फिचर)

रोल्पा सदरमुकामस्थित कवर्ड हलमा पूर्वसभामुख ओनसरी घर्तीसंगै मन्त्री वर्षमान पुनले कार्यक्रमको उद्घाटन खेल खेलेका थिए। उर्जा मन्त्री बर्षमान पुन र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीको विरुद्धमा पूर्वसभामुख ओनसरी घर्ती र जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा भिडेका थिए। श्रीमान श्रीमती फरक फरक टिमबाट ब्याडमिन्टन खेलिरहेकाे दृश्य राेचक थियाे। याे दृश्यले हलमा खुसीयाली छाएको थियो।

जिल्लामा सरकारी कार्यालय फर्काउन खोज्नु गम्भीर

‘यो या त्यो नाममा जिल्लामा सरकारी कार्यालय फर्काउन खोजिएको हो भने त्यो गम्भीर तथा संविधान विपरीतको काम हुँनेछ।

अदालती फैसला कार्यान्वनमा चुनौती

सामान्यतया अदालतमा मुद्दा फैसला हुनुअघि नै अभियुक्त पक्राउ पर्नुपर्ने हो। तर दोषी ठहर भएका अभियुक्तहरू पनि पक्राउ नपर्दा अदालतले फैसला गरेका मुद्दा कार्यान्वयन गर्न रोल्पामा समस्या भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्