१२ असार २०८१ बुधबार
image/svg+xml

सैनिकबाट मारिएकी उनी

म्यानमारमा फेब्रुअरीमा सैनिक शासन लागु भएपछि सैनिक तथा प्रहरीले ५ सय ५० जनाको हत्या गरिसकेको छ। जसमा कम्तीमा ४० जना १८ वर्षमुनिका बालबालिका छन्। बालबालिकामध्ये केही विरोध प्रदर्शनमा सहभागी थिए भने अधिकांश रमिते।

म्यानमारमा सेनाको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डालयमा सेनाको गोली लागेर सात वर्षीय बालिकाको मृत्यु भएको छ। ती बालिका घरमै रहँदा गोली हानिएको परिवारले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्