समाज सैनिकबाट मारिएकी उनी म्यानमारमा फेब्रुअरीमा सैनिक शासन लागु भएपछि सैनिक तथा प्रहरीले ५ सय ५० जनाको हत्या गरिसकेको छ। जसमा कम्तीमा ४० जना १८ वर्षमुनिका बालबालिका छन्। बालबालिकामध्ये केही विरोध प्रदर्शनमा सहभागी थिए भने अधिकांश रमिते। हन्ना बिच २५ चैत्र २०७७ बुधबार ७ मिनेट पाठ Facebook Twitter Linkedin