११ मंसिर २०८१ मंगलबार
image/svg+xml

म्यानमारका बीबीसी संवाददाता अपहरणमुक्त

म्यानमारमा सेनाले चालेको अप्रजातान्त्रिक कदमका विरुद्धमा आन्दोलन चर्किरहेका बेला बेपत्ता भएका पत्रकार सम्पर्कमा आएको बीबीसीका अधिकारीहरूले सोमबार जनाएका छन्।

यसरी उद्दार भए गाउँपालिका अध्यक्ष शाही

घरबाटै शनिबार मध्यराति पक्राउ परेका दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही १८ घण्टापछि अपहरणमुक्त भएका छन्।

टर्कीमा तीन नेपाली फिरौती बुझाएर अपहरणमुक्त

टर्कीमा अहरणमा परेका तीन नेपालीलाई अपहरणकारीले फिरौती रकम लिएर छाडेको छ। बैदेशिक रोजगारीका सिलसिलामा टर्कीमा कार्यरत रहेको अवस्थामा अपहरणमा परेका खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका टिकाराम बिश्वकर्मा, मोरङ केराबारीका किरण मगर र ताप्लेजुङका टिका लिम्बू फिरौती रकम बुझाएर अपहरणकारीको पञ्जाबाट मुक्त भएका हुन्।

अपहरणमुक्त भएका ८२ बालिकाको स्वास्थ्य परीक्षण हुँदै

इस्लामिक उग्रवादी समूह बोको हरामको नियन्त्रणबाट मुक्त भएका नाइजेरियाका ८२ बालिकाको अहिले संपूर्ण स्वास्थ्य परीक्षण भइरहेको छ ।

स्पर्श अग्रवाल अपहरणमुक्त, अपहरणकारी पूर्वसांसद पुत्र पक्राउ

भारत, विहारको कटिहारबाट चार दिनअघि अपहरणमा परेकी ५ वर्षीया बालिका स्पर्श(छवि) अग्रवाललाई मोरङको पथरीबाट सोमबार विहान अपहरणमुक्त गराइएको छ। पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरको अनुसन्धान ब्यूरो र सुनसरी प्रहरीको संयुक्त अपरेशन टोलीले बालिका अग्रवाललाई पथरी–४ स्थित रिता साहको घरबाट अपहरण मुक्त गराइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्