७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

शे–फोक्सुण्डोमा निःशुल्क इन्टरनेट जडान

सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वल्र्ड लिङ्कले जनाएको छ।

शे–फोक्सुण्डोको साल्दाङमा पहिलोपटक मोबाइल सेवा

सञ्चारको पहुँच नपुगेको माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा पहिलोपटक नेपाल टेलिकमको मोबाइल सेवा सुरु भएको छ।

शे–फोक्सुण्डो : सबैथोक छ, सरकार उपस्थित छैन

यसबेला फोक्सुण्डो एउटा यस्तो भूगोल हो जहाँ राज्यको उपस्थिति छैन। स्थानीयले आ–आफ्ना घरका ढोका खोलेको महिना दिन बितिसक्दा पनि यहाँस्थित राज्यका कुनै पनि निकायका कार्यालयका ढोका खुलेका छैनन्। हिउँ पर्नुअघि तल झरेका सरकारी निकायका कर्मचारी र सुरक्षाकर्मी अझै माथि उक्लिएका छैनन्।

देशले चिन्न नसकेको शे–फोक्सुण्डो ताल

सफा, स्वच्छ, सुन्दर शान्त र निर्मल पानी कान्जिरोवा हिमालको काखैमा रहेको डोल्पाको लागि प्रकृतिको अलौकिक उपहार हो शे–फोक्सुण्डो ताल।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्