चिरिच्याट्ट ललितपुरको कमलपोखरी
ललितपुर महानगरपालिकाको आडैमा रहेको राणाकालीन ऐतिहासिक ‘कमलपोखरी’ अहिले चिरिच्याट्ट बनेको छ। महानगरपालिकाले पोखरीभित्रको फोहर हटाएर पानी भरेपछि पोखरीको रूप बदलिएको हो।
ललितपुर महानगरपालिकाको आडैमा रहेको राणाकालीन ऐतिहासिक ‘कमलपोखरी’ अहिले चिरिच्याट्ट बनेको छ। महानगरपालिकाले पोखरीभित्रको फोहर हटाएर पानी भरेपछि पोखरीको रूप बदलिएको हो।
लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा संचालित कमलपोखरी इस्लिङटन कलेजले स्नातक उपाधि हासिल गरेका २ सय ९१ विद्यार्थीलाई दीक्षित गरेको छ। काठमाडौंमा आयोजित समारोहमा विश्वविद्यालयका उपकुलपति प्रा. डोमेनिक पामर ब्राउनले दीक्षित विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए।
नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले कमलपोखरी प्रहरी वृत्तको कार्यालय सार्न पहल थालेका छन्। मंगलवार काठमाडौं महानगरपालिकाद्वारा प्रस्तावित कमलपोखरी पुननिर्माण ढाँचामाथिको छलफलमा बोल्दै नेता थापाले कमलपोखरीको किनारामा रहेको प्रहरी कार्यालय स्थानान्तरण गर्न आफूले पहल गरिरहेको जानकारी गराए।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अब महानगरपालिकाले खन्ने र पुर्ने काममा मात्र नभई पूर्वाधार विकास र निर्माणमा ध्यान दिने बताएका छन्। कमल पोखरी निर्माणका लागि सहरी योजना आयोगले तयार पारेको प्रस्तावित ढाँचामाथि आयोजित छलफलमा बोल्दै मेयर शाक्यले २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने दाबी गरे।
सूर्य उपासनाको महापर्व छठ मंगलबार अस्ताउँदो सूर्य देवलाई अर्घ दिई मनाइएको छ। छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाउका छन्।
छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गरेका छन्।
तपाई सहरको धुवा, धुलो, कलह अनि ध्वनी प्रदुषणबाट आजित हुनुहुन्छ? यी सवैबाट एकछिन भए पनि मुक्ति पाएर शान्तसाथ वस्न चाहानुहुन्छ? यसो हो भने तपाईका लागि भक्तपुरको कमलविनायक पोखरी उपयुक्त गन्तव्य सावित हुनसक्छ।