२० वैशाख २०८१ बिहीबार
image/svg+xml

‘जजिराले नेपालको तराईलाई विश्वसँग जोडेको छ’

जजिरा एयरवेजका उपाध्यक्ष रविन्द्रन भाराथनले जजिरा आफ्नो सेवा सञ्जाल विस्तार गर्ने क्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको बताएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ सञ्चालन हुने

अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि चौबीसै घण्टा सञ्चालनमा आउने भएका छन्। बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई चौबीसै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो।

गौतम बुद्ध विमानस्थल टर्मिनल भवनः डिजाइन फेरिँदा लागत दोब्बर

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन परिवर्तन गर्न लागिएको छ। यसबाट खर्च बढ्नेछ। सरकारका केही उच्च पदस्थ कर्मचारीको स्वार्थमा दोब्बरभन्दा बढी लागत पर्नेगरी डिजाइन परिवर्तन गर्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्