चन्द्रागिरि गोल्डकप आइतबारदेखि
दीपशिखा युवा समूहको आयोजनामा दोस्रो संस्करणको चन्द्रागिरि गोल्डकप प्रतियोगिता यही वैशाख १५ गतेदेखि हुने भएको छ।
दीपशिखा युवा समूहको आयोजनामा दोस्रो संस्करणको चन्द्रागिरि गोल्डकप प्रतियोगिता यही वैशाख १५ गतेदेखि हुने भएको छ।
सडक मर्मत सम्पन्न भएपछि भुक्तानी दिने भन्दै लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई ठेकेदारबाट रकम लिएकाे आराेप उनलाइ लागेकाे छ।
ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको स्थान चन्द्रागिरि नगरपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ।
चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा विहान मर्निङवाकमा निस्किएका एक जनाको राँगोको आक्रमणले मृत्यु भएको छ ।
बोसीगाउँ बक्सिङ क्लबको आयोजनामा नेपाल, भारत र भुटानका खेलाडीबीच इन्द्रमाया महर्जन स्मृति अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने भएको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले चन्द्रागिरि हिल्स लिमिटेडको केबलकार टिकटमा छुट पाउने भएका छन्।
राष्ट्रिय अपांग महासंघ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँचयुक्ततातर्फको ‘इनोभेटिभ अवार्ड’ प्रदान गरेको छ।
समग्र चन्द्रागिरि नगरपालिका क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले शनिबार ‘राइड टु चन्द्रागिरि’ साइक्लिङ आयोजना गरिएको छ।
केबलकारबाट नाफा आर्जन गरे पनि तोकेअनुसारको कर तिर्न कम्पनी अनिच्छुक देखिएको छ । प्रालिले दुई प्रतिशत कर मात्रै तिरिरहेको छ । तीन प्रतिशत कर तिर्न आलटाल गरिरहेको छ । सात सय रुपैयाँमा टिकट बेच्दै आइरहेको प्रालिले पाँच प्रतिशत मनोरञ्जन कर तिर्न आलटाल गरिरहेको छ । त्यसैले नगरपालिकाले मनोरञ्जन कर तिर्न बारम्बार ताकेता गरिरहेको छ।
भारतीय जनता पार्टीका बरिष्ठ नेताबीजयजोलीले काठमाण्डौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारकोअनौपचारिक भ्रमण गर्नुभएको छ।
समुन्द्री सतहबाट २५ सय ५१ मिटरको उचाईमा अवस्थित चन्द्रागिरिमा आज बुधवार बिहानैदेखि बाक्लो हिमपात भएको छ ।
बलिउडका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल खान आउन लागेका सलमानले चन्द्रागिरिको भ्रमण गर्ने दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टका जर्डी पटेल, अडिल जगमगियाले जानकारी दिए।
चन्द्रागिरि नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरीले तीन हजार ५५ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रले सम्मान गर्न योग्य परियोजना निर्माण गरेकोले सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् ।
सुन्दर प्राकृतिक छटाले भरिएको चन्द्रागिरि शिखरमा पुगेर काठमाडौं उपत्यकालाई नियाल्ने जो कोही प्रकृतिको सुन्दर रचना देखेर आश्चर्य चकित हुन्छन्। न हुन् पनि किन ? कुनै काल्पनिक स्वर्गभन्दा के कम छ र चन्द्रागिरि ? २२/ २४ राज्यहरुलाई जित्दै देश एकीकरणमा निश्किएका पृथ्वीनारायण शाहले चन्द्रागिरि शिखरमा पुगेर यही उपत्यकालाई नियालेपछि उनले उपत्यका जितेर आफ्नो बनाउने अठोट गरेको इतिहास छ।