१६ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपाली महिला कामदारमाथि शोषण गर्ने कम्पनीकाे मागपत्र प्रमाणीकरणमा रोक

रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ ।

राहत माग्दै सिंहदरबार

खडेरी तथा वर्षाको चपेटामा परेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न मन्त्रालय पुगेर खाद्यान्न, सडक मर्मत, खानेपानी व्यवस्थापनलगायतको माग गरेको छ।

गाउँपालिका केन्द्रमा बैंक स्थापनाको माग

खोटाङको रावाबेंसी गाउँपालिकाले राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्न माग गरेको छ। गाउँपालिकाको केन्द्र रहेको कुभिन्डेस्थित हरम्टारमा हालसम्म कुनै पनि बैंकको शाखा कार्यालय स्थापना नहुँदा बैंकिङ कारोबार गर्न असहज भएको भन्दै गाउँपालिकाले शाखा कार्यालय स्थापना माग गरेको हो।

मेयरका माग ‘अनुचित’

नगरप्रमुखहरुले उपत्यका विकास प्राधिकरण खारेज, सार्वजनिक खरिद ऐन संशोधन, कर्मचारी समायोजन, आधारभूत तथा माध्यमिक शिक्षा व्यवस्थापन, जनप्रतिनिधिको मर्यादाक्रम संशोधनलगायतका माग राखेका छन्।

मस्कोमा ५ सयभन्दा बढी पक्राउ

स्वच्छ तथा स्वतन्त्र निर्वाचनको माग गर्दै प्रदर्शन गर्न शनिबार विहान भेला भएका ५६१ जनालाई रूसी प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको आन्दोलन अनुगमनकारी संगठन ओभिडी इन्फोले जनाएको छ।

बैंकको सुन ठगीका आरोपीसँग २५ लाख धरौटी माग

सुन धितो काण्डमा बैंकका प्रबन्धकसहित सात जनासँग जनही रु २५ लाख धरौटी माग गरिएको छ। उच्च अदालत तलसीपुर–नेपालगञ्जले सात जनाउपर जनही रु २५ लाखका दरले धरौटी माग गरेको हो।

हेलिकप्टरबाट सामाग्री ढुवानी

यातायातको पहुँच नभएको उपल्लो डोल्पामा हेलिकप्टरमार्फत बैंकको सामग्री ढुवानी गरिएको छ । सामग्री मूल्यभन्दा ढुवानीको मूल्य बढी परेको प्रभु बैंकले बताएको छ ।

ढिलाइ गर्ने कर्मचारीलाई दण्ड सजायकाे व्यवस्था गर्न माग

प्रतिनिधिसभाका सांसदहरूले सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सञ्चारमन्त्री समक्ष फिल्मकर्मीको नौ बुँदे माग

नेपाली फिल्म क्षेत्रलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउन वातावरणको सिर्जना गरिदिन माग राख्दै फिल्मकर्मीहरू सञ्चारमन्त्री गोकुल बाँस्कोटा समक्ष नौ बुँदे ज्ञापनपत्र बुझाएका छन्। नौ बुँदे माग राख्दै फिल्मकर्मीहरूले मंगलबार सञ्चारमन्त्री बाँस्कोटालाई भेटेका थिए।

कांग्रेस सांसदः ‘संसदीय समिति बैठक स्थगित गर’, नेकपा सांसदः ‘हुँदैन’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन्।

लोकसेवाको विज्ञापनमा तेस्रोलिंगीलाई समावेश गर्न माग

सरकारले खुला गर्ने लोकसेवाको विज्ञापनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समावेश गर्न माग गरिएको छ।

असल श्रम सम्बन्ध तथा रोजगारीकालागि असार १५ र १६ गते श्रम सम्मेलन हुने

असल श्रम सम्बन्ध तथा रोजगारीका अवसर अभिवृद्धीकालागि सरकारले यही असार १५ र १६ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ।

सुरुङ मार्ग अध्ययनको लागि मात्रै ५९ करोड

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकता दिएको बताएका छन्।

'लोक सेवाको विज्ञापन रद्ध गर्नु'

स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको  विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ।

सैनामैनामा ५० लाखको शैक्षिक सामाग्री बितरण

सैनामैना नगरपालिकाका बिद्यालयहरुमा ५० लाख बराबरको खेलकुद तथा शैक्षिक सामाग्री बितरण गर्न सुरु गरिएको छ। चीनको गानकान प्रोभिन्सका बिभिन्न निकायबाट प्राप्त उक्त सामाग्री बिद्यालयलाई हस्तान्तरण गरीएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्