४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लेखनाथ खास्टे ताल महोत्सव हुने

‘खास्टे जाऊँ, माछा खाऊँ’ नारासहित हुने महोत्सवको उद्देश्य खास्टे र न्युरेनी तालको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने रहेको खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले बताए। महोत्सवमार्फत आन्तरिक पर्यटन चलायमान गराउने समेत आफूहरूको उद्देश्य रहेको उनको भनाइ छ।

चैत १२ देखि २२ सम्म ‘खास्टे ताल महोत्सव’

माटोको अर्धनड्याम लगाएपछि संरक्षण हुन पुगेको खास्टे तालमा यसै वर्ष ‘खास्टे ताल महोत्सव’ आयोजना गरिदैं छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्