९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘पर्याप्त प्रमाण हुँदा पनि अजित मिजारले न्याय पाएनन्’

अजित मिजारको अन्तरजातीय विवाहका कारण हत्या भएको र हत्यामा संलग्न दोषीविरुद्ध आवश्यक प्रमाण हुँदा पनि राज्यले अहिलेसम्म उनलाई न्याय दिलाउन नसकेको भन्दै दलित संगठनहरूले आपत्ति जनाएका छन्।

पहिलोपटक ‘जात व्यवस्था र यौनिकता चित्रकला’

प्रदर्शनीमा देशभरबाट दलित समुदायका यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजिबिटिआइक्यु) सहित ३८ कलाकारका चित्रकला समावेश गरिनेछ।

जातीय विभेद गर्ने घरबेटीको बचाउमा शिक्षामन्त्री लागेको भन्दै मोर्चाको बिरोध

दलित भएको थाहा पाएपछि सञ्चारकर्मी रुपा सुनारलाई कोठा दिन अस्वीकार गर्ने काठमाडौं ववरमहलकी सरस्वती प्रधानलाई उन्मुक्ती दिनेगरी शिक्षामन्त्री लागेको भन्दै जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल बागमती उपत्यका सम्पर्क समितिले भत्र्सना गरेको छ।

जातीय विभेद र जात व्यवस्था

नेपालमा जात व्यवस्थाको इतिहास हेर्दा राजा जयस्थिति मल्लमार्फत १४ औँ शताब्दीमा छुवाछूत र जात प्रथालाई समाजमा कायम गराउनका निम्ति वर्णवादी व्यवस्था भित्र्याएको पाइन्छ । जयस्थितिमल्लको पालादेखि यताको समय करिब पाँचसय वर्षलाई हेर्ने हो भने १८ वटा मात्र जात भएको देखिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्