४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भागवत गीता किन्ने यी मुस्लिम महिला को होलान् ?

पुराना तस्बिरका फाइल नियाल्ने क्रममा आठ वर्षअगाडिको यो तस्बिरले फेरि झकझकायो। कालो बुर्कामा सजिएका मुस्लिम युवतीले हिन्दु धर्मावलम्बीको महत्वपूर्ण ग्रन्थ भागवत गीता किन्दै गरेको दृश्य निकै रहरलाग्दो थियो।

श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध

श्रीलंकाले सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाएको छ। राष्ट्रिय सुरक्षाको नाममा श्रीलंकाले यस्तो महत्वपूर्ण निर्णय गरेको हो। अनुहार ढाक्ने अन्य विधिहरूलाई समेत प्रतिबन्ध गरिएको छ।

श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध

गत साता श्रीलंकामा भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनपछि सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउनको लागि प्रतिबन्ध लगाएको छ।

बुर्कामाथि प्रतिबन्ध लगाउँदै डेनमार्क

डेनमार्क सरकारले पुरै अनुहार छोप्ने गरी बुर्का लगाउन प्रतिबन्ध लगाएको छ ।याे सँगै डेनमार्क यूरोपियन यूनियनका मुलुकमध्ये बुर्का लगाउन प्रतिबन्ध लगाउने पहिलो मुलुक बनेको छ।

बुर्काबाट उदाउँदै ओशिमा

पाकिस्तानकी मलाल युसुफजाई जब स्कुलमा गोली खाएरै बालिका पढाउने अभियानमा जुटिन्, त्यहीबेला नेपालकी रिहाना खातुन भने दाइजोको बहानामा जिउँदै जलाइँदै थिइन्। अब त्यस्ता दिन दोहोरिन हुँदैन, पढ्नेले पढ्न, काम गर्न पाउनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्