२० आश्विन २०८१ आइतबार
image/svg+xml

केन्यामा टेलिभिजन माथि हस्तक्षेप

केन्याका तीनवटा ठूला टेलिभिजन स्टेसन बन्द गराइएका छन् ।केन्याका विपक्षी नेताको राजधानी नैरोबीमा भएको अनाधिकारिक शपथ ग्रहण समारोहलाई प्रसारण गरेपछि केन्याली सरकारले अर्को सूचना जारी नभएसम्मका लागि ती टेलिभिजन स्टेनसन बन्द गराएको बिबिसीले जनाएको छ ।

केन्यामा राष्ट्रपति चयनका लागि पुनः निर्वाचन

केन्यामा राष्ट्रपति चयनका लागि पुनः हुन लागेको चुनावलाई मध्यनजर गर्दै सैनिक व्यवस्था कडा बनाइएको छ। गत अगस्ट ८ मा भएको राष्ट्रपतिको निर्वाचन असंवैधानिक भएको भन्दै चुनावको नतिजा बदर भएको घोषणा केन्याको अदालतले गरेको थियो। उक्त नतिजा बदर भएको घोषणा गर्दै अक्टोबर भित्र पुन राष्ट्रपतिको निर्वाचन गराउने फैसला अदालतले गरेको थियो।

केन्याकाे राष्ट्रपति निर्वाचन अक्टोबर १७ मा

केन्यामा अक्टोबर १७ मा राष्ट्रपतिको निर्वाचन हुने गरी नयाँ निर्वाचनको तालिका तय भएको छ । गत  अगस्ट ८ मा भएको निर्वाचन असंवैधानिक भएको भन्दै चुनावको नतिजा बदर भएको घोषणा गर्दै पुन निर्वाचन गराउने फैसला केन्याको अदालतले गरेको थियो।

केन्याको राष्ट्रपतीय निर्वाचनमा मतगणना विवाद, चारको मृत्यु

केन्यामा गत मङ्गलबार भएको राष्ट्रपतीय आमनिर्वाचनको मतगणना जारी रहदा विवाद सुरु भएको छ।

यसरी जित्याे नेपालले केन्यालार्इ (फाेटाे/भिडियाे)

आइसीसी विश्व लिग क्रिकेट च्याम्पियनअन्तर्गत नेपालले केन्याविरुद्ध ७ विकेटको शानदार जित हात पारेको छ। शनिबार प्रतिकुल माैसम(वर्षा)काे समयमा भएकाे पहिलाे खेलमा ५ विकेटले हार व्यहाेरेकाे नेपाली टाेली साेमबार भने लयमा देखिएकाे थियाे।

केन्याविरुद्ध नेपालको शानदार जित

आइसीसी विश्व लिग क्रिकेट च्याम्पियन अन्तर्गत नेपालले केन्याविरुद्ध ७ विकेटको शानदार जित हात पारेको हो। ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीको साझेदारी चम्किएपछि १५६ रनको लक्ष्य नेपालले ११८ बल बाँकी छँदै पूरा गर्‍यो।

भेषवाकर र आलमको दवाबमा केन्या १५५ मै 'अलअाउट'

नेपाल र केन्याबीचको दोस्रो खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी छ। टस जितेर केन्यालाई ब्याटिङ निम्तो दिएको नेपालले पाहुना टोलीलाई सधैँ दवाब राख्यो।

जित्नैपर्ने अवस्थामा नेपाल, महबुब अालम केन्याविरुद्ध हाबी

नेपाल र केन्याबीचको दोस्रो खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी छ। नेपालले टस जितेर फिल्डिङ रोजेको छ। सोमपाल कामीले पहिलो ओभर बलिङ गर्दै खेलको सुरुवात गरेका थिए।

केन्यालाई जित्नैपर्ने अवस्थामा नेपाल, नेपालको राम्रो सुरुवात

नेपाल र केन्याबीचको दोस्रो खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु भएको छ। नेपालले टस जितेर फिल्डिङ रोजेको छ। सोमपाल कामीले पहिलो ओभर बलिङ गरेका थिए।

तस्बिरमा नेपाल र केन्याबीचको खेल (फोटो फिचर)

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ।

नेपाल केन्यासँग ५ विकेटले पराजित

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ।

केन्यालाई १०४ रनको चुनौती (अपडेट)

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भैरहेको खेल बर्षाका कारण २९ ओभरमा छोट्याइएको छ। अब केन्याले २९ ओभरको खेलमा जम्मा १०४ रनको नयाँ विजयी लक्ष्य पाएको छ।

नेपाल र केन्याबीचको खेलमा नेपालको आठौं विकेट पतन (अपडेट)

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याबीच खेल सुरु भएको छ। केन्या ले टस जितेर बलिङ रोजेको छ। नेपाली टोलीबाट ज्ञानेन्द्र मल्ल र सुनिल धमलापहिलो रोजाइमा परेका छन्।

नेपाल र केन्याबीचको खेलमा नेपालको ६ विकेट पतन (अपडेट)

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याबीच खेल सुरु भएको छ। केन्या ले टस जितेर बलिङ रोजेको छ। नेपाली टोलीबाट ज्ञानेन्द्र मल्ल र सुनिल धमला पहिलो रोजाइमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्