२० आश्विन २०८१ आइतबार
image/svg+xml

म्याराथनमा किपचोगेले रचे इतिहास

केन्याका धावक इलियुद किपचोगेले शनिबार खेल जीवनकै अविस्मरणीय दिन बनाउँदा २ घण्टाभन्दा कम समयमा म्याराथन पूरा गरेर इतिहास कायम गरेका छन्। अस्ट्रियाको भियाना पार्कमा भएको म्याराथन किपचोगेले एक घण्टा ५९ मिनेट ४०.२ सेकेन्डमा पूरा गर्दै इतिहास कायम गरेका हुन् ।

केन्यामा अलपत्र युवतीको उद्धार

रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका १२ युवतीलाई उद्धार गरी नेपाल ल्याइएको छ। नेपाल ल्याइएपछि उनीहरूलाई आफन्तको जिम्मा लगाइएको नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले जनाएको छ।

केन्यामा पक्राउ परेका १२ जना नेपाली महिलाको उद्दार

वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्यामा पुगेका १२ जना नेपाली महिलाहरुलाई उद्धार गरी नेपाल ल्याइएको छ।

केन्याबाट उद्धार गरिएका १२ युवतीलाई नेपाल ल्याइयो

केन्याको डान्सबारबाट उद्धार गरिएका १२ नेपाली युवतीलाई काठमाडौं ल्याइएको छ। उनीहरुलाई बिहीबार साँझ हवाई मार्ग हुँदै काठमाडौं ल्याइएको हो।

केन्यामा सफारी र्‍याली पुनर्जीवित

केन्याका राष्ट्रपति उहुरु केन्याटाले सफारी र्यालीको शुक्रबार विधिवत रुपमा शुभारम्भ गरेका छन्। विश्व र्याली प्रतिस्पर्धामा सहभागी हुनेगरी यस र्‍यालीमा ५१ वटा कार सहभागी हुँदैछन्।

केन्याबाट १२ नेपाली युवती उद्धार

प्रहरीकाे लामो अनुसन्धानपछि यौन धन्दा तथा मानव तस्करीमा संलग्न गिरोहलाई समाउन सफल भएकाे त्यहाँकाे प्रहरीले जनाएकाे छ। पक्राउ पर्ने नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गा–लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाइ छ ।

इथियोपिया विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु

आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको छ। प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन्।

केन्यामा विमान दुर्घटना, १५७ जनाकाे मृत्यु

अबाबा- इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन्।

केन्याको एक होटलमा आक्रमण, १५ जनाको मृत्यु

केन्याको राजधानी नैरोबीको वेस्टल्यान्ड जिल्लास्थित एक होटेल परिसरमा मंगलबार गराइएको आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्रसमेत रहेको सो होटेल परिसरमा मंगलबार अपराह्न अल सबाब इस्लामिक आतंककारी समूहले आक्रमण गरेका थिए।

केन्याका प्रधानन्यायाधीश सडक दुर्घटनामा घाइते

केन्याका प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका अध्यक्ष ड्याभिड मारागा शनिबार एक सडक दुर्घटनामा परी घाइते हुनुभएको अधिकारीहरूले बताएका छन्।

केन्यामा बस दुर्घटना, ४२ जनाको मृत्यु

केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ।  प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको मृत्यु भएको खबर प्राप्त भएको र बसभित्र अरु पनि यात्रु रहेकाले मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बताए।

केन्याको 'स्ट्रिट क्लव' बाट नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई उद्वार गरिएको छ। प्रहरीले त्यहाँका दुई चर्चित स्ट्रिट क्बलमा छापा मार्दै उनीहरुलाई उद्दार गरेको केन्याको अपराध अनुसन्धान निर्देशनालयलाई उदृत गर्दै केन्याको क्यापीटल न्युजले समाचार प्रकाशन गरेको छ।

केन्यामाथि नेपालको रोमाञ्चक जित (फोटो फिचर)

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत चौथो खेलमा नेपाल विजयी भएको छ। नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा केन्यालाई ३ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो।

नेपाललाई केन्याले दियो १७८ रनको चुनौती

आइसीसी विश्व क्रिकेट लिगमा केन्याले नेपालसामु १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ। नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा जारी खेलमा नेपालले केन्याको सामना गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्