८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सरकार संसद्प्रति जवाफदेही हुनुपर्छ: शाही

प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न समितिको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न प्रतिनिधिसभा नियमावली, २०७९ बनाएको छ।

कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्छ: पूर्वउपप्रधानमन्त्री सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने बताएका छन्।

निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ।

धनुषा ४ मा पुरानै तीन प्रतिस्पर्धीः महेन्द्रको लागि महाजन हुनसक्छन् बाधक, महासेठलाई गठबन्धनको डर

यहाँ प्रमुख तीन दलका नेतासहित २९ जना प्रतिनिधिसभा सदस्य पदका उमेदवार प्रतिस्पर्धामा छ। पाँच दलिय गठबन्धनबाट नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादव, नेकपा (एमाले)का सचिव रघुविर महासेठ र जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य महाजन यादव प्रमुख दलका उमेदवार छन्।

दलका घोषणापत्रमा खेलकुद, कसले कसरी समेटे?

खेलाडीले खेलबाट विश्वमा नाम कमाँउदा जोडिने विषय देश नै हो। सँगै देशको परिचय राजनीतिसँग जोडिँदै आएको छ। किनकी राजनीतिक कोर्षले खेलकुदलाई कति सम्बोधन गर्छ र कति प्राथमिकता राखेर अगाडि बढाउन हौसाला दिन्छ भन्ने सबैको चासो रहन्छ। प्रजातान्त्रिक अभ्यासको पाटो निर्वाचनमा देश लागिरहेका बेला खेलकुदलाई कसरी सम्बोधन गरिँदै छ भनेर मूल्यांकन हुन थालेको छ।

एमाले केन्द्रीय कमिटी बैठक: निर्वाचन केन्द्रित एजेण्डा तय

एमालेको केन्द्रीय कमिटी बैठक भदौं १० र ११ गते बस्दैछ। सोही बैठकमा लागि आगामी निर्वाचन केन्द्रित एजेण्डाहरु पार्टी पोलिटब्यूरो बैठकले तय गरेको सचिव योगेशकुमार भट्टराईले बताए।

कांग्रेसको एजेण्डा दक्ष जनशक्ति उत्पादनः नेता थापा

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कांग्रेसले देश विकासको लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा अघि सार्ने बताएका छन्।

कांग्रेस केन्द्रीय समितिमा १४औं महाधिवेशन तयारीकाे विषय प्रवेश

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा १४ वटा एजेण्डा प्रस्तुत भएका छन्। शीर्ष तहको विवादका कारण निर्धारित समयभन्दा निकै ढिलो बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ वटा एजेण्डा प्रस्तुत गरेका हुन्।

कोप–२४ः जलवायु परिवर्तनको असर नेपालको एजेण्डा

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप–२४) मा नेपालले जलवायु परिवर्तनका असरबारेका विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ।

शिखर सम्मेलनका एजेण्डा तय गर्दै सकियो मन्त्रिस्तरीय बैठक

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास(बिमस्टेक)को चौथो सम्मेलनका एजेण्डा निर्धारण गर्दै १६औ मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ।

बाटोमा जे भेट्यो त्यहीलाई एजेण्डा बनाएर नहिड्न कांग्रेसलार्इ सुझाव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भट्टराई नेपालमा पहिलो पटक कम्युनिष्टको बहुमतको सरकार आएको भन्दै आर्थिक समृद्धिको अभियानलाई यो पार्टीले मूर्तरुप दिने बताए। उनले नेपाली कांग्रेसलाई जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्न आग्रह गर्दै बाटोमा जे भेट्यो त्यहीलाई एजेण्डा बनाएर बोकेर नहिड्न पनि सुझाव दिए।

दाहालको प्रश्न : कांग्रेससँग राजनीतिक एजेण्डा सकिएका हुन् ? (भिडियाे)

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अनशनरत गोविन्द केसीको जीवनरक्षाको लागि जुम्लाबाट काठमाडौं ल्याइएको बताएका छन्।

प्रतिबद्धतामै सीमित चुनावी एजेण्डा

प्रदेश ७ को एकमात्र उपमहानगरपालिका धनगढीमा जनप्रतिनिधि चुनिएर सपथ खाएको मंगलबार एक वर्ष पूरा भयो। निर्वाचनका बेला स्मार्ट सिटी बनाउने देखि बेरोजगारी, गरिबी अन्त्यसम्मका आकर्षक ऐजेण्डा जनप्रतिनिधिले जनता समक्ष लिएका थिए। एक वर्षको अवधिमा ऐजेण्डा बमोजिम सन्तोष जनक काम नभएको निर्वाचका प्रतिद्वन्दीले बताएका छन्।

कांग्रेस जिल्ला सभापति भेला : प्रदेश १ ले संयुक्त एजेण्डा लैजाने

असार ५ गते देखि हेटौंडामा हुन गइएरहेको नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा प्रदेश १ ले साझा एजेण्डा लैजाने भएको छ। प्रदेश १ बाट साझा एजेण्डा तय गर्न आइतबार प्रदेश १ को राजधानी विराटनगरमा प्रदेशका जिल्ला सभापतिहरूको बैठक सुरू भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्