२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml २०:१४ अपराह्न

सिजीको कल्चरल भिलेज

चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउन्डेसनले नवलपुरको हर्कपुरमा ‘सिजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ। स्वदेशी कला, संस्कृति, साहित्य, वेशभुषा, आर्टट, क्राफ्ट, नाटक, संगीत प्रवद्र्धनका लागि कल्चरल भिलेज स्थापना गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्