अभिनेत्री करिना कपुर सुत्केरी भएको १६ दिनमै काममा फर्किइन्
करिना गर्भावस्थाको समयमा पनि अन्तिमसम्म काम गरेकी थिइन्। हालै उनले आफ्नो कार्यस्थलको फोटो सेयर गरेर आफू पुन: काममा फर्केको जानकारी गराएकी हुन्। करिनाले आफ्नो तस्बिर सेयर गर्दै आफ्नो मेकअप सकिएको बताएकी छिन्।