१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

केदारनाथको शिर पत्ता लागेको दिन भक्तजनको ओइरो

केदारनाथको शिर पत्ता लागी विधिवत् घोषणा भएको दिन बुधबार भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरपरिसरमा भिड लागेको छ।

डोलेश्वर महादेव दर्शन गर्न आउनेले मास्क लाउनैपर्ने

भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रीमा दर्शन गर्न आउने भक्तजनले अनिवार्य मास्क लाउनुपर्ने भएको छ। हजारौंको संख्यामा मन्दिरमा आउने भक्तजनलाई ध्यानमा राखेर सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शनको व्यवस्था मिलाइएको उक्त मन्दिरको संरक्षण तथा विकास समितिले जनाएको छ।

शिवरात्रिमा भक्तपुरको डोलेश्वर खुल्ने

भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा पनि शिवरात्रिमा दर्शन गर्न आउने भक्तजनहरुले अनिवार्य मास्क लगाउनुपर्ने भएको छ। हजारौंको संख्यामा मन्दिरमा आउने भक्तजनको संख्यालाई ध्यानमा राखेर सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शनको व्यवस्था मिलाइएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्