coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

‘ग्रेट वाल’ जस्तै पदमार्ग पर्खालले घेरिँदै हेलम्बु

लाङटाङ, गोसाइकुण्ड, ग्वोन्जलापास र सुन्दरीजल जोड्ने पदमार्ग पर्खालले नुवाकोट, रसुवासहित सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका छुन्छ। २ हजार ४ सय मिटर उचाइबाट सुरु भई पाँच हजारभन्दा बढी उचाइमा पुग्ने पर्खालले गाउँपालिकाको महांकालबाहेक साविक हेलम्बु, इचोक, किउल र पाल्चोक गाविस घेर्छ। चीनको ग्रेटवाल हेर्न पुग्दा त्यहाँ पर्यटकको अपार लहर देखेपछि पदमार्ग पर्खालको योजना साविक गाविसले ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्