१० मंसिर २०८१ सोमबार
image/svg+xml

ठूला उद्योगी र व्यवसायीको बैंक कब्जाले सानालाई ऋणनै नपाउने अवस्था आउँदा पनि सरकार बेखबर: लालबाबु पण्डित

त्यस्तै देशका उद्योगी र ठूला व्यवसायीहरुले बैंकहरु आफ्नो नियन्त्रणमा लगे। त्यसकारणले गर्दाखेरी साना उद्योगी र साना व्यापारीहरुले बैंकबाट ऋण पाउने स्थिति भएन। त्यसकारणले गर्दाखेरी साना उद्योग र व्यवसायहरु धरासायी हुँदै गएको कुरा मैले जानकारी गराउन चाहन्छु।’

'मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्’

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल जारी रहेको छ।

बिजयी नेतालाई शुभकामना दिँदै लालबाबुले लिए कार्यकारी पदबाट बिदा

'आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौ महाधिवेशनबाट सम्पूर्ण बिजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना।'

संसदले काम गर्न नसके सभामुखमाथि प्रश्न उठ्छः सांसद पण्डित

नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रतिनिधिसभा सातौं अविधेवेशनले पारित गर्छ कि गर्दैन भनेर जनताले हेरेर बसेको बताएका छन्।

केपी ओली नेतृत्वकै सरकार पाँच वर्ष टिक्छ : लालबाबु पण्डित

नेकपा (एमाले) का नेता लालबाबु पण्डितले अबको दुई वर्षसम्म एमाले नेतृत्वको सरकारले निरन्तरता पाउने दाबी गरेका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता पण्डितले प्रतिनिधिसभाको कार्यकालभर अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार नबन्ने जिकिर गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्