२३ वैशाख २०८१ आइतबार
image/svg+xml

नेपालमा ८३ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन्। प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५ सय ३१ लाई आधार बनाएको छ। प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्