१९ असार २०८१ बुधबार
image/svg+xml

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

धुम्बाराहीमा जारी रहेको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा पेश भएको विभिन्न ७ वटा प्रस्तावमाथि छलफल भइरहेको छ।

सिटिजन्स बैंक र एपोलो बीच समझदारी

सिटिजन्स बैंक र धुम्बाराही काठमाडौंस्थित एपोलो डाइग्नोस्टिक केन्द्र बीच सिटिजन्स बैंकको कार्ड वाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

धुम्बाराहीमा एमालेको मुख्यालय

(एमाले) को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ। एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो। धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड मंगलबार फेरिने भएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।

टी–ट्वान्टी क्रिकेट: बालुवाटार र ग्रेट हिमालय विजयी

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई ९ विकेटले पराजित गरेको हो। मैदान ओसिलो भएका कारण ढिला सुरु भएपछि खेल १० ओभरमा घटाइएको थियो।

समाजवादी पार्टीका सचिवालय सदस्य पराजुली र धमला नेकपा प्रवेश

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका अध्यक्षद्वय पुष्प कमल दाहाल र केपी शर्मा ओलीले संयुक्त रुपमा पार्टी प्रवेश गराए।

पेरिसडाँडा र धुम्बाराहीमा ओली र दाहालको अवलोकन ( फोटो फिचर)

नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित सचिवालयका नेताहरूले तत्कालिन एमाले केन्द्रीय कार्यालय धुम्बारही र माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडाको अवलोकन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्