८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

जसपाले विपक्षमा मतदान गर्ने भएपछि लुम्बिनीका मुख्यमन्त्री दोधारमा

अल्पमतमा पर्ने निश्चित भएपछि लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी विश्वासको मत माग्ने वा राजीनामा दिने भन्ने दोधारमा देखिएका छन्।

राजीनामा दिँदै गण्डकीका मुख्यमन्त्री

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिने तयारी गरेका हुन्।

बागमतीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

केन्द्रमा भएको सत्ता समिकरण परिवर्तनसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन्।

एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै नेकपा एमालेले कोशीका मुख्यमन्त्रीकाे नैतिकताका आधारमा राजीनामा मागेको छ।

लुम्बिनीका मुख्यमन्त्री गिरी अल्पमतमा

५८ सांसदको समर्थनमा गत पुस २७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका एमालेका लीला गिरी अढाइ महिनामै अल्पमतमा परेका छन्।

गण्डकीका मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

कांग्रेसको मतले सत्ता गठबन्धनमा संशय

पूर्वसभामुख दमननाथ ढुंगानाले संसदीय शासन व्यवस्थामा बहुमतको सरकार र अल्पमतको संसद् हुने बताउँदै आएका छन्। तर नेपालको संसदीय शासन व्यवस्थामा यो मान्यता स्थापित भएको देखिँदैन।

प्रदेश १ का १० सांसदले रोजे नेपालको पार्टी, मुख्यमन्त्री आचार्य अल्पमतमा

नेकपा एमाले प्रदेश १ का १० सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। एमाले सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

माओवादी केन्द्रले सदनमा भन्यो–अल्पमतका प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ

‘दल विभाजित भएमा वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । अहिलेको अवस्था समर्थन फिर्ता लिएको होइन, दल विभाजित भएको हो । त्यसैले प्रधानमन्त्रीले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्छ नत्र सरकारको वैधतामाथि प्रश्न उठ्नेछ।’

लुम्बिनी प्रदेश : अल्पमतमा मुख्यमन्त्री पोखरेल

सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएपछि लुम्बिनी प्रदेश सरकार पनि अल्पमतमा परेको छ । एमाले र माओवादी ब्युँतिएपछि प्रदेशको सत्ता समिकरण झिनो मतले संकटमा परेको हो ।

मनपरी नियमावली बनाई अल्पमतले निर्णय

स्थानीय सरकार गठन भएपछि नगरपालिकाको कार्यपालिकाका बहुमत सदस्यलाई पाखा लगाई अल्पमतले गम्भीर निर्णय गर्न थालेको भन्दै कार्यपालिका नियमावली बदरको माग रिट निवेदनमा गरिएको छ।

बहुमत र अल्पमतको विवादले थलियो उर्लाबारी

बहुमत र अल्पमत विचको विवादले मोरडको उर्लाबारी नगरपालिकाको कामकाज एक महिनासम्म प्रभावित भयो। अल्पमतमा रहेको प्रमुख खड्ग फागोविरुद्ध बहुमत सदस्यले मुद्दा हाले। उच्च अदालत विराटनगरले बोर्ड बैठकका निर्णय कार्यान्वयन नगर्न निर्देशन दियो। उपप्रमुख लक्ष्मी भण्डारीकै नेतृत्वमा मुद्दा हालिएपछि सेवा प्रवाह एक महिनासम्म प्रभावित भयो। विवादको मुख्य जड भनेकै अल्पमत र बहुमतको मुद्दा हो।

बहुमत र अल्पमतको विवादले थलियो उर्लाबारी

बहुमत र अल्पमत विचको विवादले मोरडको उर्लाबारी नगरपालिकाको कामकाज एक महिनासम्म प्रभावित भयो। अल्पमतमा रहेको प्रमुख खड्ग फागोविरुद्ध बहुमत सदस्यले मुद्दा हाले। उच्च अदालत विराटनगरले बोर्ड बैठकका निर्णय कार्यान्वयन नगर्न निर्देशन दियो। उपप्रमुख लक्ष्मी भण्डारीकै नेतृत्वमा मुद्दा हालिएपछि सेवा प्रवाह एक महिनासम्म प्रभावित भयो। विवादको मुख्य जड भनेकै अल्पमत र बहुमतको मुद्दा हो

समर्थन गर्ने दललाई बेवास्ता गरे सरकार अल्पमतमा पर्छ: अध्यक्ष ढकाल

काठमाडौं– नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले माओबादी र कांग्रेस बिचको माया प्रेमले मात्रै सरकार लामो समय नटिक्ने बताएका छन्। निजि निवास चुनदेबीमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ढकालले सरकारको बारेमा टिप्पणी गर्ने बेला भइनसकेको भए पनि बिहानीले दिनको संकेत गरे जस्तै शुरुमै सबै दललाई सहमतिमा नलिए सरकारले गरी नखाने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्