फेरि छाउगोठमै फर्किए महिला
चौकुने गाउँपालिका–६ भाबरकी अनिता शर्मा स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत छिन्।
चौकुने गाउँपालिका–६ भाबरकी अनिता शर्मा स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत छिन्।
अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँकी पार्वती बुढा र उनकी साथी राधिका बुढा छाउगोठमा सुतिरहेका थिए। जेठ २६ गते शनिवार रातको साढे एक वजेको थियो १८ वर्षीया पार्वतीको शरिरमा सुतिरहेको गोठको छानावाट सर्प खस्यो। उनि चिच्याईन्।
जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन्।
छाउ प्रथाको अन्त्य ग-यौं सबै भई भेला, आफ्नै स्वास्थ्य सुधार गर्न महिला नहोउ हेला’ यो नारा कुनै व्यक्तिले घन्काएको होइन। मंगलबार छायानाथ रारा नगरपालिका वडा नम्बर ३ माथी तुम गाउँमा आयोजित छाउगोठ मुक्त गाउँ घोषणा कार्यक्रममा स्थानीय महिलाहरुले देउडा गाउँदाको गीत हो।