१५ असार २०७९ बुधबार

प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्योः वामदेव गौतम

पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन्।

मिति घोषणा नहुँदै उम्मेदवारी घोषणा गर्ने लहर

सरकारले असार अन्तिम सातासम्म निर्वाचन घोषणा गर्ने तयारी गरेका बेला काठमाडौंसहितका विभिन्न जिल्लाबाट उम्मेदवारी घोषणा गर्ने लहर सुरु भएको हो।

एसपीपी कार्यमा कसले राष्ट्रघात गर्‍यो संसदलाई जानकारी गराउनुस्: भीम रावल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने कार्यमा संलग्नहरुको नामावली संसदलाई जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्।

तनावमुक्त हुन योगको महत्व छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

कृषि क्षेत्रको बजेटले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सकिँदैन: गौतम

राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा विनियोजन गरेको बजेट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने खालको नभएको दाबी गरेका छन्।

गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन विधेयक ल्याउँछु: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा मेडिकल स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेका छन्।

जनताका काम टार्ने प्रवृत्ति बढ्दै गयो: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने बताउँदै जनताका काम टार्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन्।

एमालेलाई व्यंग्य गर्दै सांसदले भने: 'स्टेट पाटर्नरसिप सूर्यप्रसादको प्रोप्रोगाण्डा'

प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलमानले अमेरिकाको स्टेट पाटर्नरसिप कार्यक्रमलाई सूर्यप्रसादको प्रोप्रोगाण्डा नामकरण गर्न सरकारसँग माग गरे।

प्रधानमन्त्रीद्वारा सुशासन कायम गर्न निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।

श्रीलङ्काका प्रधानमन्त्रीले आर्थिक पुनरुत्थानको मार्गचित्र प्रस्तुत गर्ने

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक सङ्कटबाट देशलाई पार लगाउनका लागि छिट्टै संसद्मा मार्गचित्र प्रस्तुत गर्ने भएका छन्।

निर्यात प्रवर्द्धन गर्न निजी क्षेत्रको सहभागिता आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाएर निर्यात प्रवर्द्धन गरी मुलुकको व्यापार घाटालाई कम गर्दै नेपालमा उत्पादन हुनसक्ने वस्तु तथा सेवा स्वदेशभित्रै उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्ने सरकारको पहिलो प्राथमिकता रहेको दाबी गरे।

व्यापार घाटा कम गर्न सरकारको प्राथमिकताः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य बिना सम्भव नभएको बताएका छन्।

एसपिपीबारे कांग्रेस सांसदले प्रधानमन्त्रीसँग मागे जवाफ

प्रमुख प्रतिपक्षी एमालेले सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौतामा हस्ताक्षर गर्न खोजेको भन्दै बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएको छ।

'युक्रेनलाई रक्षासम्बन्धी सहयोग गर्ने'

युक्रेन राष्ट्रपति र क्यानाडाका नेताका बीचमा युक्रेनका लागि आवश्यक रक्षा सहयोगका बारेमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्रीसहित ६ मन्त्री सहभागी हुने एनआरएनएको ६ घण्टे सेमिनार बिहीबार

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा विहीवार आयोजना हुने एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य ६ मन्त्री सहभागी हुने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्