coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

पूर्व प्रदेश प्रमुखलाई वडाध्यक्षको चिठी

मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजलाई काठमाडौं महानगरपालिका १० नम्बर वडाध्यक्ष रामकुमार केसीले १५ दिनभित्र जवाफ पठाउन भन्दै चिठी पठाएका छन्।

जब २ नम्बर प्रदेशका प्रदेश प्रमुख राजेश अहिराजले घाइतेको उद्धार गरे...

प्रदेश–२ का प्रदेश प्रमुख डा. राजेश अहिराजले सडक दुर्घटनामा घाइते भएका जाजरकोटका शेरबहादुर सिंहको उद्धार गरेर अस्पताल पुर्‍यााएकाछन्। कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई वीरेन्द्रनगरमा भेटेर फर्कने क्रममा शनिबार दिउँसो भेरीगंगा नगरपालिकाको हर्रे नजिकैबाट सिंहलाई उद्दार गरेर बाँकेको कोहलपुर मेडिकल कलेज पुर्‍यााएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्