१५ वैशाख २०८१ शनिबार
image/svg+xml

प्रदेश २ः दुई विधेयक पारितपछि सातौं अधिवेशन अन्त्य

प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम असोज २२ गते शुक्रबार रातिबाट लागु हुनेगरी अधिवेशन अन्त्यको पत्र प्रदेशसभालाई पठाएको प्रदेशसभाका सचिवालयका सचिव रञ्जित यादवले बताए।

वाग्मती प्रदेशको सातौँ अधिवेशन अन्त्य

वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन आज वैशाख ७ गते राति १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी वाग्मती मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका छन् ।

वाग्मती प्रदेशसभाको बैठक चैत २४ गते

वाग्मती प्रदेशसभाको हिउँदेअधिवेशन बैठक यही चैत २४ गते दिनको १ बजे पुनःबस्ने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार गत माघ ७ गतेदेखि सुरु भएको सातौँ बैठक मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि माघ ९ गते छलफल गरी स्थगन गरिएको थियो।

विशेष चासाेका साथ हेरिएको प्रतिनिधिसभाको सातौं अधिवेशन भोलिदेखि

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौं अधिवेशन भोलि आइतबारदेखि सुरु हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्