३० वैशाख २०८१ आइतबार
image/svg+xml

मेयर उपमेयरको विवादले थलिदैँ चन्दननाथ नगरपालिका

चार वर्षदेखिको मेयर उपमेयरबीचको विवादले हरेक क्रियाकलाप प्रभावित हुने गरेको स्थानीय बताउँछन्। कर्मचारीलाई काम गर्न कठिन भएको छ।

चन्दननाथ नगरपालिकामा छैन आइसोलेसन, संक्रमित सबै घरमै

सो नगरपालिकामा सहरी क्षेत्र र जनघनत्त्व पनि अरु गाउँपालिकाभन्दा बढी भए पनि अझसम्म आइसोलेसन केन्द्र बनेको छैन।

'बरु कर लेऊ सरकार तर फोहोर नगर सुन्दर बनाइदेऊ'

जुम्लाको चन्दननाथ नगरपालिकाले एक हप्तासम्म सदरमुकाम खलंगाको फोहोर उठाउन नसकेपछि युवा सडकमा उत्रिएका छन् । हातमा कुचो, बेल्चा लिएर युवा बजार सरसफाईमा जुटेका हुन् । नगरपालिकाले लामो समयसम्म फोहोर उठाउन नआएपछि युवाले नेतृत्व गरेर खलंगाको सरसफाई गरेका हुन् । सरसफाईमा सुरक्षाकर्मीको सहभागिता थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्