१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

अब १० रुपैयाँमै २० लिटर खानेपानी!

काठमाडौंवासीले १० रूपैयाँमै २० लिटर खानेपानी पाउने भएका छन्। पहिलोपटक काठमाडौंको बानेश्वरबाट १० रूपैयाँबाट २० लिटर खानेपानी पाउने व्यवस्था भएको हो।

केयुकेएलले नयाँ लाइनमा बिलिङ नगर्दा करोडौं गुमाउँदै

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को व्यवस्थापकीय कमजोरीका कारणले नयाँ पाइपलाइनबाट मेलम्चीको पानी वितरण गरे पनि ग्राहकको घरमा बिलिङ नगर्दा केयुकेएलले करौडौं रूपैयाँ राजस्व गुमाउँदै आइरहेको छ।

असफल मेलम्ची आयोजना

मेलम्ची खानेपानी आयोजना राजधानी उपत्यकाको काकाकुल सपनामाथिको निर्मम ठट्टा हो। यतिका वर्ष लगाएर पूरा गरिसकेपछि फेरि पानी नआउने गरी विपत्ति आइलाग्नुको कारण आयोजना निर्माणमा देखिएको कमजोरी प्रमुख रूपमा दोषी छ।

केयुकेएलद्वारा वितरण गरिएको खानेपानीमा फोहर

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) वितरण केन्द्र महांकाल चौरले वितरण गरेको पिउने पानीमा फोहोर र ढल मिसिएको भेटिएको छ । गौरीघाट कुमारीगाल संगम टोल क्षेत्रका करिब दुई सय घरमा जडान गरिएको खानेपानीको धारोमा ढल र फोहरयुक्त पानी आउने गरेको हो ।

खानेपानीको धारामा ढलको पानी

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) महाँकाल चौरले गौरीघाट क्षेत्रमा ढल मिसिएको खानेपानी वितरण गरेको छ।

मापदण्ड बिनै ठडिँदै केयुकेएल भवन

जावलाखेलस्थित निर्माणाधीन अवस्थामा रहेको केयुकेएलको भवन मापदण्डबिनै निर्माण भइरहेकोे भेटिएको छ। सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ अनुसार सरकारी कार्यालयले भवन बनाउन नक्सापास प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ। तर, केयुकेएलले उक्त भवन निर्माण गर्दा ललितपुर महानगरपालिकाको मापदण्ड नै परिपालना नगरेको भेटिएको हो।

केयुकेएलको सञ्चालक सदस्य नियुक्तिमा प्रधानमन्त्रीले प्रक्रिया मिचे

शुक्रबार बसेको केयुकेएल बैठकमा सभापतिको आसनमा उपाध्याय बसेपछि अन्य सदस्यले विरोध गरेका थिए। विरोधकै कारण बैठक स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्