पोखरालाई तराई जोड्ने हवाई उडान कत्तिको फलदायी ?
अहिले तत्काल तेश्रो मुलुकका विदेशी पाहुना आउने सम्भावना नरहेको र आन्तरिक तथा भारतीयको भरमा मात्र चलायमान हुनुपर्ने बाध्यताले पनि हवाई सञ्चाल जोड्नु आवश्यक रहेको सरोकारवाला बताउँछन् ।