१८ असार २०८१ मंगलबार
image/svg+xml

सिभिल सहकारीपीडितले रकम पाउन इच्छाराजविरुद्धको ठगी मुद्दा कुर्नुपर्ने

सिभिल सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन इच्छाराज तामाङसँग जोडिएको ठगी मुद्दाको फैसला नै कुर्नुपर्ने देखिएको छ।

उपसचिवको खातामा अढाई करोड दाखिला !

परीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ।

शरणार्थी प्रकरण: वित्तीय अपराधमा पनि अनुसन्धान

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका छन्।

इच्छाराजको परिवारसँग ४ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङको परिवारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

इन्जिनियरिङ कलेज रकम हिनामिना प्रकरण: सात जनाविरुद्ध २४ करोड मागदाबी

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकहरूले मिलेमतोमा कलेजको रकम हिनामिना गरेपछि उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दर्ता गरेको हो। इन्जिनियरिङ कलेज २०६० सालमा दर्ता भई भक्तपुरमा रहेको संस्था हो।

उच्च तहको सम्पत्ति छानबिन भइरहेको बेला नेतृत्व फेरियो

ठूलो संख्यामा उच्च तहका व्यक्तिको सम्पत्ति शुद्धीकरणको छानबिन भइरहेका बेला सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्व फेरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्