१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सैन्य अभ्यासको क्रममा हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

मलेसियाली वायु सेनाका दुई हेलिकप्टर अभ्यासको क्रममा मङ्गलवार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

यात्रुबाहक क्याब दुर्घटना हुँदा १० जनाको मृत्यु

आज बिहान श्रीनगर-जम्मु नेशनल हाइवेमा यात्रुबाहक क्याब सडकबाट तल खस्दा दुर्घटना भएको हो।

रसायन कारखानमा ग्यास चुहिँदा १० जनाको मृत्यु

चीनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार बिहीवार अपराह्न इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको हो।

सडकमा विमान खस्दा १० जनाको मृत्यु

मलेसियामा एक निजी विमान बिहीबार सडकमा दुर्घटनाग्रस्त हुँदा १० जनाको मृत्यु भएको छ। राजमार्गमा गुडिरहेका कार र मोटरसाइकलमाथि विमान खसेको थियो।

न्युयोर्कमा गोली प्रहारबाट १० जनाको ज्यान गयो

शनिबार अपराह्न एकजना व्यक्ति सरासर सो सुपरमार्केटमा प्रवेश गरी गोली चलाएका थिए ।सैनिकको पोशाकमा आएको एक युवकले गोली हानेको बताइएको छ ।

थप ५९६ मा कोरोना संक्रमण, १० जनाको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ४०४ जनामा कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो।

प्रदेश १ मा ५ सय ७४ कोराना संक्रमित थपिए, १० जनाको मृत्यु

१ हजार २ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ४ सय १० र ७ सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

अमेरिकाको कोलोराडोमा गोली हानेर १० जनाको हत्या

गोली चलाउने एक शंकास्पद व्यक्तिलाई प्रहरीले घाइते अवस्थामा गिरफ्तार गरेको छ। बाउल्डर काउन्टीका जिल्ला न्यायाधीवक्ता माइकल डाउहार्टीले घटनास्थल कोलोराडो राज्यको राजधानी डेन्भरबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको जानकारी दिए।

दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्