८ वैशाख २०८१ शनिबार

स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाँदै शृङ्खला खतिवडा

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत हार्वर्डको ग्राजुएट स्कुल अफ डिजाइनमा आफू छनोट भएको जानकारी गराएकी हुन्। इन्जिनियरिङ विषयकी विद्यार्थीसमेत रहेकी श्रृंखलाले त्यहाँ सहरी योजना विषयमा अध्ययन गर्नेछिन्।

१३ औं सागकाे लागि काे-काे छानिए ?

आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकूद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन्।

अाेलम्पिक छनाेट फुटबल : नेपाल र भारत भिड्दै

ओलम्पिक अन्तर्गत एसिया छनोट फुटबलमा नेपाली महिला फुटबल टोलीले आज (विहिबार) आफ्नो पहिलो खेल भारतसँग खेल्दै छ।

नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार मलेसिया प्रस्थान गरेको छ ।

नेपाल लगातार दाेस्राे खेलमा पराजित, एसिया कपमा छनाेट सम्भावना कठिन

एसिया कप छनोट अन्तर्गतको आफ्नो दाेस्राे खेलमा समेत नेपाल पराजित भएको छ। बिहिवारको खेलमा नेपाल युएइसँग ७८ रनले पराजित भएको हो। लगातार २ खेलमा पराजित भएपछि नेपालको एसिया कप खेल्न पाउने सम्भावना कठिन बनेको छ।

नेपालको एक सय रन पुरा, सम्हालिएको प्रदर्शन गर्दै

युएइ विरुद्धको खेलमा ४३ रनको स्कोरमै ३ विकेट गुमाएर संकटमा परेको नेपाली क्रिकेट टोलीले २९ दशमलव २ ओभरमा १ सय रन पुरा गरेको छ। एसिया कप छनोट अन्तर्गत दोश्रो खेलमा युएइ विरुद्ध २ सय ५५ रनको विजयी लक्ष्य पछ्याइरहेको नेपालले खराब सुरुवात गरेपनि अहिले सम्हालिएको प्रदर्शन गरिरहेको छ।

पहिलाे खेलमा नेपाल ७ विकेटले पराजित

मलेसियामा जारी एसिया कप छनौट अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ। वायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २ सय २२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो।

टोटेनह्यामको च्याम्पियन्स लिगमा छनाेट हुँने सम्भावना बलियो बन्दै

टोटेनह्यामले इङलिस प्रिमियर लिग फुटबलको शीर्ष ४ मा पर्ने सम्भावना कायमै राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्