२० वैशाख २०८१ बिहीबार
image/svg+xml

घडीका पुर्जामा पनि सुन तस्करी

राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गर्दा सात वटा विभिन्न व्यापारिक कम्पनीले घडीका पुर्जामा पनि सुन राखेर ल्याएको पाइएको छ।

सुन तस्करी अनुसन्धान जिम्मा सिआइबीलाई

राजस्व अनुसन्धान विभागले करिब सय किलो सुन बरामद गरेको दुई साता बितिसक्दा पनि त्यसका वास्तविक मालिक को हुन् भन्ने पत्ता लगाउन सकेको छैन।

नागरिककर्मी टपेन्द्र कार्की खोजी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) बाट नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की पुरस्कृत भएका छन्। नागरिक दैनिकमा नेपाल प्रहरीको लत्ता कपडा खरिदमा भएको अनियमिता र ठगी सम्बन्धी समाचारलाई इञ्जाले खोजि पत्रकारिता पुरस्कार कार्कीलाई प्रदान गरेको हो। इञ्जाले लोकान्तर डटकममा कार्यरत सुशील पन्त पुरस्कृत गरेको छ।

पत्रकारद्वय कार्की र पन्तलाई एक लाख रुपिंया राशीको खोजी पत्रकारिता पुरस्कार

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) नागरिक दैनिकका सम्वाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई प्रदान गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्