१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

सेवा चुस्त पार्न गृहमन्त्री अधिकारीको निर्देशन

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

'चुनावमा जान खुट्टा कमाउनेले प्रधानमन्त्रीलाई नैतिकता सिकाउन सुहाउँछ ?'

नेकपा एमालेका सांसद् खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन डराउनेले नैतिकता सिकाएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओली निकट सांसद् अधिकारीले चुनावमा जान खुट्टा कमाउनेले प्रधानमन्त्री ओलीलाई नैतिकता सिकाउन उपयुक्त नहुने बताए।

ओली समूहका नेता खगराज अधिकारीको दाबी : हामीले जित्ने यात्रा सुरु गरिसेका छौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता खगराज अधिकारीले संसद् विघटनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको निर्णयले राजनीतिक निरुपण नगर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्