४ फाल्गुन २०८१ आइतबार
image/svg+xml

प्रि–मनसुनमा पानी पर्ने मात्रामा कमी

मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया प्रि–मनसुनमा सरदर १२ प्रतिशतसम्म पानी पर्ने गरेकोमा यसवर्ष कमी आएको हो।

प्रि–मनसुन सुरु, आजदेखि जाडोयाम समाप्त

आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ। अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ।

मौसममा प्रि–मनसुनको प्रभाव

बर्खा सुरु हुनुअघिको तीन महिनाको प्रि–मनसुनको संघारमा हाल मौसम रहेकाले देशमा हावाहुरी, मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्।

नियन्त्रण नगरे मनसुनपछि महामारी फैलने आशंका

मनसुनपछि देखिने डेंगु ज्वरोको प्रकोप धरानमा भने प्रि–मनसुनमा नै फैलिएपछि चिकित्सकसँगै स्वास्थ्य विभाग र मन्त्रालय चिन्तित बनेका छन्।

मनसुनमा पनि प्रि–मनसुनमा जस्तै वर्षा

मनसुन शुरु भएको दुई साता हुँदा समेत वर्षा भने प्रि–मनसुनकै जस्तै भइरहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ।

प्रि–मनसुनमा अाैसतभन्दा बढी वर्षा

प्रि–मनसुनका बेला मेघ गर्जनसहित छोटो अवधिमा वर्षा हुने भए पनि यो वर्ष भने प्रि–मनसुनको अवधिमा पनि मनसुनमा जस्तै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार यो वर्ष प्रि–मनसुनमा औसातभन्दा बढी पानी परेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्