२४ वैशाख २०८१ सोमबार
image/svg+xml

रकम माग गर्ने तीनजना पक्राउ

रकम माग गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली प्रहरी बनेर धम्क्याई रकम माग गर्ने तीनजनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो।

महोत्तरीमा लागुऔषधसहित तीनजना पक्राउ

महोत्तरीमा लागुऔषधसहित तीनजना पक्राउ परेका छन्। उनीहरूलाई बुधबार बिहान महोत्तरीको पिपरा गाउँपालिका– ४ इट्टाचौकबाट लागुऔषधसहित पक्राउ गरिएको हो।

१५ लाख फिरौती माग्ने तीनजना पक्राउ

अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए।

अपहरण गरेको आरोपमा तीनजना पक्राउ

अपहरणमा परेको २ घण्टाभित्रै विराटनगरका एक युवकलाई प्रहरीले उद्दार गरेको छ। युवक अपहरण घटनामा संलग्न भएका दुई पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती क्षेत्रबाट शनिबार दिउँसो विराटनगर–१८ का २३ वर्षीय सुभाष कामतलाई अपहरण गरी १० रूपैयाँ फिरौती माग्ने तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्